December 9, 2023
Kathmandu, Nepal
Uncategorized

भोलि शनिबार शुभकामना आदानप्रदान गर्दै बुनपा १०

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं १० ले भोलि कार्तिक २५ शनिवार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको छ।

कार्यक्रम बूढानीलकण्ठ नगरपालिका वडा नं १० रुद्रमती कोरिडोरमा रहेको कार्की इभेन्ट्समा बिहान ७:०० बजे शुरु हुने अध्यक्ष भट्टराईले सामाजिक सन्जाल फेस्बुक मार्फत जानकारी दिए।

Leave feedback about this

  • Rating
X