ब्याक्टेरिया, भाइरस र फंगलका कारण फोक्सोमा हुने समस्या निमोनिया हो । संक्रमणका कारण फोक्सोको वायुथैलीमा तरल पदार्थ भरिएर सुन्निने भएकाले श्वासप्रश्वासमा समस्या देखिन्छ । निमोनिया हुँदा खोकी, ज्वरो, छातीको दुखाइ, थकान, श्वासप्रश्वासमा समस्याजस्ता जटिलता देखा पर्छन् । कोरोना भाइरस (कोभिड १९)ले समेत फोक्सोमा संक्रमण गराएर श्वासप्रस्वासमा समस्या ल्याउने हुँदा सिभिएर (गम्भीर) खालको निमोनियाको समस्या हुने
READ MOREकाठमाडौँ, ३१ असार । कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका– ६ कालागड टोलमा भातको नङ्ग्रा जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका हुन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा ६३ वर्षीया कालु सुनारसहित उनका नातिनीहरु १८ वर्षीया निशा सुनार, आठ वर्षीय मन्सु
READ MOREडिजिटल युगसँगै आजकल अधिकांश मानिसले बढी समय स्क्रिनमा बिताउने गर्दछन् । उनीहरु फेसबुक, इन्स्टाग्राम, युट्युब, नेटफ्लिक्स, आइफ्लिक्स तथा विभिन्न गेममा रमाउने गरेका छन् । स्क्रिनबाट आउने हानिकारक किरणले मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गरिरहेको हुन्छ । लामो समय एकै स्थान बसेर काम गर्दा ढाड तथा गर्दनमा असर देखिनुका साथै आँखाको समस्या पनि स्वभाविक रुपमा
READ MORE