May 4, 2024
Kathmandu, Nepal
Popular Uncategorized

टिकटक बन्द नगर्ने सेवा प्रदायकलाई प्राधिकरणले कारबाही गर्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय बमोजिम टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही गर्ने भएको छ । प्राधिकरणले आज एक विज्ञप्ति प्रकाशित गरी त्यस्तो चेतावनी दिएको होप्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटक बन्द गर्न निर्देशन दिइसकेको भएपनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको

Read More
Uncategorized

भोलि शनिबार शुभकामना आदानप्रदान गर्दै बुनपा १०

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं १० ले भोलि कार्तिक २५ शनिवार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रम बूढानीलकण्ठ नगरपालिका वडा नं १० रुद्रमती कोरिडोरमा रहेको कार्की इभेन्ट्समा बिहान ७:०० बजे शुरु हुने अध्यक्ष भट्टराईले सामाजिक सन्जाल फेस्बुक मार्फत जानकारी दिए।

Read More
Uncategorized

विदेशबाट मतदाता नामावलीमा नाम दर्ता गर्न नेपाली नागरिकता नत्यागेको स्वघोषणा गर्नुपर्ने

२४ कात्तिक, काठमाडौं । विदेशबाट मतदाता नामावलीमा नाम दर्ता गर्न नेपाली नागरिकता नत्यागेको स्वघोषणा गर्नुपर्ने प्रावधानसहित कार्यविधि तयार भएको छ ।

Read More
Uncategorized

फुटबलर दिनेश राजवंशीसहित ४ जना पक्राउ

काठमाडौँ । फुटबलर दिनेश राजवंशी र उनका ३ जना साथीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

Read More
Uncategorized

राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता

तस्बिर: राष्ट्रपतिको सचिवालय नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ छुङछेङ नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शीतल निवासमा बिहीबार भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसी हित लगायतका विषयमा कुराकानी भएको थियो। राष्ट्रपति पौडेलले दुई देशबीच रहँदै आएको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्दै हालै जाजरकोट

Read More
Uncategorized

नेपालको जलविद्युतमा लगानीको प्रबल सम्भावना छ : अर्थमन्त्री

२३ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्वभर अर्थतन्त्रमा समस्या देखिएका बेला पनि नेपालमा लगानीको वातावरण राम्रो रहेको बताएका छन् ।

Read More
X