काठमाडौँ । फुटबलर दिनेश राजवंशी र उनका ३ जना साथीहरुलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति लैनचौरस्थित मल्ल होटल नजिकैबाट पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । राजवंशी सहितको समूहलाई अभद्र व्यवहारको कसुरमा हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।नेपालको राष्ट्रि टिमका पूर्व खेलाडी दिनेश अहिले अष्ट्रेलियामा बस्छन् । अष्ट्रेलियामा बसेर उनी फुटबल खेल्दै आएको उनी निकट एकजना फुटबलरले रातोपाटीलाई बताए ।
Uncategorized
फुटबलर दिनेश राजवंशीसहित ४ जना पक्राउ
- by Bibek Luitel
- November 9, 2023
- 0 Comments
- Less than a minute
- 265 Views
- 3 weeks ago

Share This Post:
Related Post
Popular, Uncategorized
टिकटक बन्द नगर्ने सेवा प्रदायकलाई प्राधिकरणले कारबाही गर्ने
November 15, 2023
Leave feedback about this