जनकपुरधामको गंगासागरमा पितृहरूको स्मरणमा आइतबार जल अर्पण गर्दै आफन्तजन । यो दिन पोखरी, जलाशय र तलाउमा स्नान गरी मठमन्दिरमा पूजाआजा गरी जल अर्पण गर्नाले आत्मशुद्धि र पुर्वजहरुले मोक्ष प्राप्त गर्नु हुने जनविश्वास छ । तस्बिर : निरञ्जनकुमार साह/रासस

Leave a Comment
Your email address will not be published. Required fields are marked with *