728 x 90

बैतडीमा जिप दुर्घटना : चालकसहित २ जनाको मृत्यु, ६ घाइते

    काठमाडौँ, असार २८ गते । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । यस्तै ६ जना गम्भीर घाइते भएका छन् । मृत्युु हुनेमा अन्दाजी २४ वर्षका जिप चालक सन्तोष बोहरा र ३२ वर्षीया किरण बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको

    काठमाडौँ, असार २८ गते । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । यस्तै ६ जना गम्भीर घाइते भएका छन् ।

    मृत्युु हुनेमा अन्दाजी २४ वर्षका जिप चालक सन्तोष बोहरा र ३२ वर्षीया किरण बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–००१ ज १३७२ नम्बरको जिप असार २७ गते बिहान करिब ५ः३० बजे खिपालीमा सडकबाट चिप्लिएर भीरमा खसेको हो ।

    दुर्घटनामा डिलासैनी गाउँपालिका निवासी २५ वर्षीय हेमन्त प्रसाद भट्ट, ५२ वर्षीया कुल्मा धामी, २७ वर्षीय राजेन्द्र खत्री, २१ वर्षीया भागरथी खत्री, उनकी दुई वर्षीया छोरी एलिसा खत्री, ३९ वर्षीय रामकुमार राना घाइते भएका छन् ।

    Posts Carousel

    Leave a Comment

    Your email address will not be published. Required fields are marked with *

    Latest Posts

    Top Authors

    Most Commented

    Featured Videos