728 x 90

भारतीय फाइटरलाई हराउँदै नेपालका रवीन्द्रले जिते म्याट्रिक्स फाइट नाइटको उपाधि

भारतीय फाइटरलाई हराउँदै नेपालका रवीन्द्रले जिते म्याट्रिक्स फाइट नाइटको उपाधि

काठमाडौँ, १९ साउन । नेपालका रवीन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन) बान्टमवेट च्याम्पियनसिपको उपाधि जितेका छन् । भारतमा शनिबार भएको फाइनलमा रवीन्द्रले भारतीय फाइटर चुनरेङ कोरेनलाई हराए । यससँगै उनी एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन् । ‘दी इन्डियन राइनो’ उपनामले प्रख्यात कोरेनले सुरुमा रवीन्द्रमाथि दबाब सिर्जना गर्ने प्रयास गरेका थिए ।

काठमाडौँ, १९ साउन । नेपालका रवीन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन) बान्टमवेट च्याम्पियनसिपको उपाधि जितेका छन् ।

भारतमा शनिबार भएको फाइनलमा रवीन्द्रले भारतीय फाइटर चुनरेङ कोरेनलाई हराए । यससँगै उनी एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन् ।

‘दी इन्डियन राइनो’ उपनामले प्रख्यात कोरेनले सुरुमा रवीन्द्रमाथि दबाब सिर्जना गर्ने प्रयास गरेका थिए । तर रवीन्द्रले रणनीतिक खेल र संयमित आक्रमण गर्दै उपाधि जिते । रवीन्द्रले कोरेनको पाँच खेलको जित यात्रा रोक्दै ८–१ को प्रोफेसनल रेकर्ड बनाएका हुन् ।

Posts Carousel

Leave a Comment

Your email address will not be published. Required fields are marked with *

Latest Posts

Top Authors

Most Commented

Featured Videos