काठमाडौँ, १४ साउन । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य सीता राना मगर टी–२० आईको अलराउन्डर वरीयतामा यथावत् रहेकी छिन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले मंगलबार जारी गरेको पछिल्लो वरीयतामा सीताको वरीयता ६९औं स्थानमा यथावत् रहेको पाइएको हो । त्यस्तै अलराउन्डरतर्फ नै नेपाली राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मासँगै रुविना क्षेत्री र पूजा महतोको वरीयता
काठमाडौँ, १४ साउन । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य सीता राना मगर टी–२० आईको अलराउन्डर वरीयतामा यथावत् रहेकी छिन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले मंगलबार जारी गरेको पछिल्लो वरीयतामा सीताको वरीयता ६९औं स्थानमा यथावत् रहेको पाइएको हो ।
त्यस्तै अलराउन्डरतर्फ नै नेपाली राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मासँगै रुविना क्षेत्री र पूजा महतोको वरीयता भने समान १ स्थान खस्किएको छ ।
ब्याटिङतर्फ भने सीताले मात्र शीर्ष १०० मा आफ्नो स्थान बनाएकी छिन् ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *