काठमाडौँ, ५ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला नजिक ढुंगा खसेर लाग्दा ३ जना भारतीय नागरिक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार भारतको आग्रह बस्ने ४२ वर्षीय रतेन्द्र यादव, सोही स्थानका ३३ वर्षीय हर्मोन यादव र ३५ वर्षीय हितेन्द्र यादव घाइते भएका जानकारी दिए । उनका अनुसार घाइते तीनै
काठमाडौँ, ५ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला नजिक ढुंगा खसेर लाग्दा ३ जना भारतीय नागरिक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार भारतको आग्रह बस्ने ४२ वर्षीय रतेन्द्र यादव, सोही स्थानका ३३ वर्षीय हर्मोन यादव र ३५ वर्षीय हितेन्द्र यादव घाइते भएका जानकारी दिए ।
उनका अनुसार घाइते तीनै जनाको अवस्था खतरामुक्त छ ।
साउन ४ गते नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ८० जिपी २९२८ नम्बरको कारमाथि आज दिउँसो ढुंगा खसेर लागेको थियो । घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरी जनाएको छ ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *