728 x 90

सन्दीप ‘डेनिम एन्ड डेभिल्स’को ब्रान्ड एम्बेसडर नियुक्त

    काठमाडौँ, असार २८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा सदस्य सन्दीप लामिछाने कपडाको ब्रान्ड ‘डेनिम एन्ड डेभिल्स’को ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । हालै काठमाडौँमा आयोजित एक समारोहमा कपडाको ब्रान्ड ‘डेनिम एण्ड डेभिल्स’ र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो । उनी ३ वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त भएका हुन् ।

    काठमाडौँ, असार २८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा सदस्य सन्दीप लामिछाने कपडाको ब्रान्ड ‘डेनिम एन्ड डेभिल्स’को ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।

    हालै काठमाडौँमा आयोजित एक समारोहमा कपडाको ब्रान्ड ‘डेनिम एण्ड डेभिल्स’ र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो । उनी ३ वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त भएका हुन् ।

    Posts Carousel

    Leave a Comment

    Your email address will not be published. Required fields are marked with *

    Latest Posts

    Top Authors

    Most Commented

    Featured Videos