728 x 90

अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६० लाख पुग्ने अनुमान

    काबुल, असार २६ गते । अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६४ लाख पुग्ने अनुमान गरिएको । राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरणका प्रवक्ता मोहम्मद हलिम रफीले अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६४ लाख पुग्ने अनुमान गरेका हुन् । अधिकारीको भिडियो सन्देशअनुसार देशको जनसङ्ख्याको ५१ प्रतिशत पुरुष छन् र बाँकी ४९ प्रतिशत महिला छन् । आधिकारिक तथ्याङ्कअनुसार काबुलको जनसङ्ख्या

    काबुल, असार २६ गते । अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६४ लाख पुग्ने अनुमान गरिएको । राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरणका प्रवक्ता मोहम्मद हलिम रफीले अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६४ लाख पुग्ने अनुमान गरेका हुन् ।

    अधिकारीको भिडियो सन्देशअनुसार देशको जनसङ्ख्याको ५१ प्रतिशत पुरुष छन् र बाँकी ४९ प्रतिशत महिला छन् । आधिकारिक तथ्याङ्कअनुसार काबुलको जनसङ्ख्या ६१ लाख छ । जसमा ३१ लाख पुरुष र ३० लाख महिला छन् । सिन्ह्वान्युज एजेन्सी नेपाल

    Posts Carousel

    Leave a Comment

    Your email address will not be published. Required fields are marked with *

    Latest Posts

    Top Authors

    Most Commented

    Featured Videos