728 x 90



Search Results For ''

  • यी हुन् बच्चाको स्क्रिन टाइम व्यवस्थापन गर्ने उपाय

    यी हुन् बच्चाको स्क्रिन टाइम व्यवस्थापन गर्ने उपाय0

    ‘स्क्रिन टाइम’ अर्थात् मोबाइल, ट्याब, टेलिभिजन आदिले तपाईँका बच्चाको मस्तिष्कमा पनि राज गरिसकेको हुन सक्छ । यस्तो लतले भविष्यमा उनीहरूको स्वास्थमा असर पार्छ । मुख्यत : आँखा र मानसिक स्वास्थ्यमा । यद्यपि, अभिभावकले यस्ता सजगता अपनाएर उनीहरुको स्क्रिन टाइमको व्यवस्थापन गर्न सक्छन् । कतिपय बच्चा उठ्नेबितिकै ट्याबटप वा मोबाइल समाउन थाल्छन् । यो कुनै कुलतभन्दा

    READ MORE
  • विपिनको रिहाइका लागि हर सम्भव प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

    विपिनको रिहाइका लागि हर सम्भव प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली0

    काठमाडौँ, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारले हर सम्भव प्रयास गरिरहेको बताएका छन् । ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएका विपिन २०८० सालको असोज २० गतेदेखि सम्पर्कविहीन छन् । इजरायलमा बेपत्ता रहेका विपिनको सुरक्षालाई प्राथमिकता दिँदै सरकार हर

    READ MORE
  • राष्ट्रपति पौडेलसँगको भेटमा भारतका विदेश सचिव मिश्रीले सुनाए मोदीको सन्देश

    राष्ट्रपति पौडेलसँगको भेटमा भारतका विदेश सचिव मिश्रीले सुनाए मोदीको सन्देश0

    काठमाडौँ, १ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् । आइतबार बिहान दुईदिने नेपाल भ्रमणमा आएका विदेश सचिव मिश्रीले राष्ट्रपतिको कार्यालयमा पुगेर शिष्टाचार भेट गरेका हुन् । सो भेटका अवसरमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिबाट नेपालले लाभ हासिल गरेको र अझ बढी

    READ MORE
  • प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिन भारतका विदेश सचिव मिश्री नेपाल आउँदै

    प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिन भारतका विदेश सचिव मिश्री नेपाल आउँदै0

    काठमाडौँ, ३१ साउन । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको २ दिने औपचारिक भ्रमणका लागि आइतबार राजधानी काठमाडौँ आउँदै छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । नेपाल आएर विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिने छन् । यहाँ रहँदा उनले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट

    READ MORE
  • कोप–३० मा नेपाल जलवायु वित्तका विषयमा केन्द्रित हुने

    कोप–३० मा नेपाल जलवायु वित्तका विषयमा केन्द्रित हुने0

    -भीष्मराज ओझा काठमाडौँ, ३१ साउन । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०) का लागि नेपालले तयारी प्रारम्भ गरेको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मंसिर ५ गतेसम्म) सम्म ब्राजिलको बेलेममा आयोजना हुँदै छ । यो सम्मेलन जिवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र

    READ MORE
  • नेपाल दोस्रो खेलमा पनि पराजित

    नेपाल दोस्रो खेलमा पनि पराजित0

    काठमाडौँ, ३१ साउन । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बङ्गलादेश ‘ए’ टोलीसँग पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा साउन ३१ गते शनिबार भएको खेलमा नेपाल बङ्गलादेशसँग

    READ MORE

Latest Posts