अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६० लाख पुग्ने अनुमान
- विश्व
- July 10, 2025
काठमाडौँ, असार २८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा सदस्य सन्दीप लामिछाने कपडाको ब्रान्ड ‘डेनिम एन्ड डेभिल्स’को ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । हालै काठमाडौँमा आयोजित एक समारोहमा कपडाको ब्रान्ड ‘डेनिम एण्ड डेभिल्स’ र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो । उनी ३ वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त भएका हुन् ।
READ MOREकाठमाडौँ, असार २८ गते । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । यस्तै ६ जना गम्भीर घाइते भएका छन् । मृत्युु हुनेमा अन्दाजी २४ वर्षका जिप चालक सन्तोष बोहरा र ३२ वर्षीया किरण बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको
READ MOREकाठमाडौँ, असार २६ गते । नेपाल विश्व फुटबल महासंघ (फिफा)को विश्व वरीयतामा एक स्थान खस्किएको छ । फिफाले असार २७ गते सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान झर्दै एक सय ७६औँ स्थानमा रहेको हो । नेपालले अघिल्लो महिना दुईवटा अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जसमा नेपालले हङकङसँगको मैत्रीपूण खेल गोलरहित बराबरी गरेको थियो ।
READ MOREकाठमाडौँ, असार २६ गते । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध १५ करोड ८८ लाख ५० हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार २७ गते विशेष अदालत काठमाडौँमा १५ करोड ८८ लाख ५० हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायरा
READ MOREगाजा सिटी, असार २६ गते । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिकासहित २३ जनाको मृत्यु भएको बताएको छ । गाजामा शासन गर्ने हमासले कतारमा युद्धविराम वार्ताको एक हिस्साका रूपमा १० इजरायली बन्धकलाई रिहा गर्न इच्छुक रहेको घोषणा गरेको केही घण्टापछि आक्रमणको शृङ्खला आएको हो । एजेन्सीले बुधबार गाजामा २६, मङ्गलबार
READ MOREकाठमाडौँ, असार २६ । नेपाली कांग्रेसको अनुशासन समितिले गत निर्वाचनमा अन्तर्घात र उम्मेदवारलाई असहयोग गरेको भन्दै थप २६ जनालाई कारबाही गरेको छ । अनुशासन समितिको असार ९ देखि १७ गतेसम्म बसेको बैठकले विभिन्न जिल्लाका २६ जनामाथि छानबिन गरेर सचेत गराउने निर्णय गरेको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिएका छन् । कांग्रेस केन्द्रीय अनुशासन समितिको
READ MORE