अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६० लाख पुग्ने अनुमान
- विश्व
- July 10, 2025
काठमाडौँ, १६ साउन । विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि भएको दक्षिण एसियाली छनोट प्रतियोगितामा भारतको पुरुष/महिला दुवै टोलीले बिहीबार सफलता पाएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिताको राउन्ड रोविन लिगमा अपराजित रहँदै भारतीय टोली छनोट भयो । पुरुष÷महिलामा समान ५–५ राष्ट्र सहभागी थिए । पुरुष/महिला दुवैमा भारतले उही प्रतिद्वन्द्वी माल्दिभ्स, नेपाल, श्रीलंका र
READ MOREकाठमाडौँ, १६ साउन । नेपालले सन् २०२६ को महिला टी–२० क्रिकेट विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । छनोटका खेलहरू आगामी वर्षको जनवरी १२ देखि फेब्रुअरी २ सम्म काठमाडौँको मूलपानीस्थित २ वटा मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ । प्रतियोगिताको पूर्ण तालिका भने पछि सार्वजनिक गरिने बताइएको छ । छनोट
READ MOREगुल्मी, १५ साउन । वर्षायाम सुरु भएसँगै पहाडी जिल्लामा बाढीपहिरोको जोखिम बढेको छ । त्यसैअन्तर्गत गुल्मी पनि पहिरोको उच्च जोखिममा छ । जिल्लामा गत वर्ष मात्रै मालिका गाउँपालिका–६ अर्जैमा एकै परिवारका ५, मुसिकोटमा पनि एकै परिवारका ४ जनाको पहिरोबाट मृत्यु भयो । त्यस्तै २०७६ सालमा पहिरोबाटै सत्यवतीमा १३ जनाको मृत्यु भयो भने सयौँ नागरिक विस्थापित
READ MOREकाठमाडौँ, १५ साउन । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखककोसमेत नाम जोडिएको भिजिट भिसा प्रकरणलगायत भ्रष्टाचार मुद्दालाई लिएर सदनदेखि सडकसम्म आन्दोलन गर्ने भएको छ । रूपन्देहीको भैरहवामा बुधबार बसेको संसदीय दलको बैठकले बेथितिविरुद्ध आन्दोलन जारी राख्ने निर्णय गरेको हो । भ्रष्टाचारविरुद्धको आन्दोलन फराकिलो बनाउँदै सडक र सदन दुवैबाट आन्दोलन गर्ने निर्णय भएको
READ MOREकाठमाडौँ, १५ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रञ्जिता श्रेष्ठ चौधरीलाई पार्टी अध्यक्ष पदबाट हटाएको छ । अध्यक्षले विधानविपरीत कार्यवाहक अध्यक्ष तोकेको भन्दै पार्टीले उनलाई हटाउने निर्णय गरेको हो । उक्त निर्णयको जानकारी नाउपाले निर्वाचन आयोगलाई गराएको छ । पार्टीको अनुशासन समितिका संयोजक रामलाल डगौराको नेतृत्वमा श्रेष्ठलाई २४ घन्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको थियो ।
READ MOREकाठमाडौँ, १५ साउन । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको दोस्रो चरणको मनोनयन सूची प्रकाशित गरेको छ । यस चरणमा विज्ञानमा ४१४ जना, व्यवस्थापनमा १०६, मानविकीमा १, शिक्षा संकायमा ३ र कानुनमा ३० गरी जम्मा ५५४ जना विद्यार्थी छनोट भएको कामपाले जानकारी दिएको छ । कामपा शिक्षा
READ MORE