728 x 90



Search Results For ''

  • सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

    सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा0

    काठमाडौँ, २३ साउन । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले साउन २३ गतेका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँ पुगेको छ । २२ गते प्रतितोला एक लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाला सुन २३ गते तोलामा एक हजारले वृद्धि भई

    READ MORE
  • तुर्कमेनिस्तानमा प्रधानमन्त्री ओलीले भने : भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय

    तुर्कमेनिस्तानमा प्रधानमन्त्री ओलीले भने : भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय0

    तुर्कमेनिस्तान, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय भएको बताएका छन् । तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तारमार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवद्र्धन’ विषयक ‘साइड इभेन्ट’मा उनले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताए । ‘तटीय

    READ MORE
  • सशस्त्र प्रहरीका ७७ जना अधिकृतको बढुवा सिफारिस

    सशस्त्र प्रहरीका ७७ जना अधिकृतको बढुवा सिफारिस0

    काठमाडौँ, २१ साउन । सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको ७७ पदमा बढुवा सिफारिस गरिएको छ । रिक्त पदमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा ६, सशस्त्र प्रहरी उपरीक्षकमा २२, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा १ र सशस्त्र प्रहरी नायब उपरीक्षकमा ४८ जनालाई बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कालिदास धौवजीले जानकारी दिए । ज्येष्ठता, व्यावसायिक क्षमता

    READ MORE

Latest Posts