728 x 90



  • गाजामा भएको इजरायली हमलाबाट २३ जनाको मृत्यु

    गाजामा भएको इजरायली हमलाबाट २३ जनाको मृत्यु0

    गाजा सिटी, असार २६ गते । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिकासहित २३ जनाको मृत्यु भएको बताएको छ । गाजामा शासन गर्ने हमासले कतारमा युद्धविराम वार्ताको एक हिस्साका रूपमा १० इजरायली बन्धकलाई रिहा गर्न इच्छुक रहेको घोषणा गरेको केही घण्टापछि आक्रमणको शृङ्खला आएको हो । एजेन्सीले बुधबार गाजामा २६, मङ्गलबार

    READ MORE
  • अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६० लाख पुग्ने अनुमान

    अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६० लाख पुग्ने अनुमान0

    काबुल, असार २६ गते । अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६४ लाख पुग्ने अनुमान गरिएको । राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरणका प्रवक्ता मोहम्मद हलिम रफीले अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६४ लाख पुग्ने अनुमान गरेका हुन् । अधिकारीको भिडियो सन्देशअनुसार देशको जनसङ्ख्याको ५१ प्रतिशत पुरुष छन् र बाँकी ४९ प्रतिशत महिला छन् । आधिकारिक तथ्याङ्कअनुसार काबुलको जनसङ्ख्या

    READ MORE
  • दिल्लीमा अवैध रूपमा बसेको आरोपमा पाँच बङ्गलादेशी नागरिक पक्राउ

    दिल्लीमा अवैध रूपमा बसेको आरोपमा पाँच बङ्गलादेशी नागरिक पक्राउ0

    नयाँ दिल्ली, असार २५ गते । दक्षिण पश्चिम जिल्ला प्रहरीको सुरक्षा अभियानका क्रममा भारतको दिल्लीमा अवैध रूपमा बसोबास गरेको आरोपमा पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको प्रहरीले बुधबार जनाएको छ । अधिकारीहरूका अनुसार ४० दिनको शिशु बोकेकी एक महिलासहितको उक्त समूहलाई फरकफरक स्थानबाट पक्राउ गरिएको थियो । सबै आवश्यक कानुनी प्रक्रिया पूरा गरिसकेपछि एफआरआरओ, दिल्लीसँग समन्वय

    READ MORE