728 x 90



  • चितवनमा लम्पी स्किनबाट ३० वटा गाईगोरु मरे

    चितवनमा लम्पी स्किनबाट ३० वटा गाईगोरु मरे0

    चितवन, २७ साउन । पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० वटा गाईगोरु मरेका छन् । पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३० गाईगोरु मरेका हुन् । कार्यालयकी सूचना अधिकारी डा.सविना मिश्रका अनुसार अहिलेसम्म जिल्लाका ७९३ वटा गाईगोरु, भैँसीमा यो रोगको संक्रमण देखिएको छ । जसमध्ये भैँसी–राँगा

    READ MORE
  • मधेस प्रदेशमा लम्पीस्किनबाट १ हजार ७०० पशु मरे

    मधेस प्रदेशमा लम्पीस्किनबाट १ हजार ७०० पशु मरे0

    जनकपुरधाम, २५ साउन । लम्पीस्किन रोगको संक्रङ्क्रमणबाट मधेस प्रदेशमा १ हजार ७०० पशुचौपाया मरेका छन् । प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७०९ वटा पशु उपचारवाट निको भएको छ । लम्पीस्किन रोग लाग्दा पशुलाई सुरुमा ज्वरोआउने, शरीरमा घाउखटिरा आउने तथा घाँस र

    READ MORE
  • गण्डकीमा ६०० भन्दी बढीमा डेंगी संक्रमण

    गण्डकीमा ६०० भन्दी बढीमा डेंगी संक्रमण0

    गण्डकी, १२ साउन । गण्डकी प्रदेशमा गत पुसयता ६०९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । वर्षायाम सुरु भएपछि डेंगी संक्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जेठमा १६९ जनामा डेंगी देखिएकोमा असारलाई लागेपछि हालसम्म १८५ जनामा उक्त रोगको संक्रमण पुष्टि भएको हो । प्रदेशमा सबैभन्दा बढी कास्कीमा ३०७, तनहुँमा १०१, लमजुङ

    READ MORE
  • मन्त्री पौडेलको एक वर्षे कार्यकाल : स्वास्थ्य सेवा सुधारदेखि, बीमा विस्तारसम्म

    मन्त्री पौडेलको एक वर्षे कार्यकाल : स्वास्थ्य सेवा सुधारदेखि, बीमा विस्तारसम्म0

    -पवन पौडेल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीका रुपमा कार्यभार सम्हालेको एक वर्षको अवधिमा सङ्घीय अस्पतालको सेवा सुधार विस्तारदेखि स्वास्थ्य बीमा सुधारमा प्रशस्त प्रयासको नतिजास्वरुप परिवर्तन देखिन थालेका छन् । यसबीचमा स्वास्थ्य क्षेत्रमा सुधारका लागि सयौँ नीतिगत निर्णय गरेका छन्भने केही ऐन तथा कानुन आउने प्रक्रियामा छन् । सिकसेल एनिमिया तथा हेमोफिलियाजस्ता जटिल रोगमा विपन्न

    READ MORE
  • नियोनियाको घरेलु उपचार विधि यस्तो

    नियोनियाको घरेलु उपचार विधि यस्तो0

    ब्याक्टेरिया, भाइरस र फंगलका कारण फोक्सोमा हुने समस्या निमोनिया हो । संक्रमणका कारण फोक्सोको वायुथैलीमा तरल पदार्थ भरिएर सुन्निने भएकाले श्वासप्रश्वासमा समस्या देखिन्छ । निमोनिया हुँदा खोकी, ज्वरो, छातीको दुखाइ, थकान, श्वासप्रश्वासमा समस्याजस्ता जटिलता देखा पर्छन् । कोरोना भाइरस (कोभिड १९)ले समेत फोक्सोमा संक्रमण गराएर श्वासप्रस्वासमा समस्या ल्याउने हुँदा सिभिएर (गम्भीर) खालको निमोनियाको समस्या हुने

    READ MORE
  • कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी

    कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी0

    काठमाडौँ, ३१ असार । कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका– ६ कालागड टोलमा भातको नङ्ग्रा जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका हुन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा ६३ वर्षीया कालु सुनारसहित उनका नातिनीहरु १८ वर्षीया निशा सुनार, आठ वर्षीय मन्सु

    READ MORE

Latest Posts

Top Authors