काठमाडौँ, ३ भदौ । जापानिज इन्सेफलाइटिसबाट सन् २०२५ को हालसम्म ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले हालसम्म ६३ जनामा जापानिज इन्सेफलाइटिस् देखिएको र ११ जनाको मृत्यु भइसकेको जानकारी दिए । उनका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपराली पश्चिम, कैलाली, प्युठान
READ MORE‘स्क्रिन टाइम’ अर्थात् मोबाइल, ट्याब, टेलिभिजन आदिले तपाईँका बच्चाको मस्तिष्कमा पनि राज गरिसकेको हुन सक्छ । यस्तो लतले भविष्यमा उनीहरूको स्वास्थमा असर पार्छ । मुख्यत : आँखा र मानसिक स्वास्थ्यमा । यद्यपि, अभिभावकले यस्ता सजगता अपनाएर उनीहरुको स्क्रिन टाइमको व्यवस्थापन गर्न सक्छन् । कतिपय बच्चा उठ्नेबितिकै ट्याबटप वा मोबाइल समाउन थाल्छन् । यो कुनै कुलतभन्दा
READ MOREकाठमाडौँ, ३१ साउन । चिकित्सा शिक्षा आयोगले यस शैक्षिकसत्रका लागि चिकित्सा शिक्षाका विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को ‘पिसिएल’ तहको संख्या वृद्धिसहित सिट निर्धारणको निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको आयोगको २१औैँ बैठकले सिट संख्या बढाउने निर्णय गरेको हो । बैठकले विभिन्न स्नातक तहमा १ हजार
READ MOREकर्णाली, २९ साउन । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले मानव स्वास्थ्य बचाउन र नागरिकलाई स्वास्थ्य जाँचका लागि अस्पतालसम्म पुग्ने तथा फर्किदा हुने आर्थिक अभाव परिपूर्ति गर्न सहयोग गर्ने भएको छ । सरकारले सञ्चालन गरेको ‘विपन्न तथा असहाय नागरिकका लागि स्वास्थ्य उपचार तथा यातायात खर्च’ कार्यक्रम अन्तर्गत सहयोग गर्न लागेको हो । सामाजिक विकासमन्त्री घनश्याम
READ MOREभीमदत्तनगर, २७ साउन । कन्चनपुरको लालझाडी गाउँपालिकामा निर्माण गरिएको आधारभूत अस्पताल बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेको छैन । पूर्वाधार निर्माण भएको करिब डेढ वर्ष बितिसक्दा पनि १० शय्याको उक्त अस्पताल सञ्चालन हुन नसकेको हो । २०७७ मंसिर १५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका ३०९ स्थानीय तहमा आधारभूत अस्पताल उद्घाटन गरेका थिए ।
READ MOREपोखरा, २७ साउन । पछिल्ला २ सातामा पोखरा महानगरपालिकामा १२९ जना डेंगी संक्रमणका बिरामी थपिएका छन् । यही १० साउनसम्ममा ३०३ जनामा डेंगी संक्रमण पुष्टि भएकामा आइतबार उक्त संख्या वृद्धि भई ४३२ पुगेको हो । जुन यस वर्ष गण्डकी प्रदेशभरमा पुष्टि भएका संक्रमितमध्ये आधाभन्दा बढी संख्या हो । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुसयता मनाङबाहेक
READ MORE