728 x 90



  • बिपी राजमार्ग पुनः मर्मत गरिँदै

    बिपी राजमार्ग पुनः मर्मत गरिँदै0

    काभ्रेपलाञ्चोक, १७ भदौ । बिपी राजमार्गमा आसन्न चाडबाडमा अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ । हालको मनसुनमासमेत अवरुद्ध हुन नदिइएको उक्त राजमार्गको क्षतिग्रस्त सडक २ हप्ताभित्र पुनः मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ । करिब १ वर्षअघिको बाढीपहिरोले क्षतिविक्षत बनाएपछि अस्थायी निर्माण गरी राजमार्ग सञ्चालन भइरहेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर

    READ MORE
  • लुम्बिनी प्रदेशमा विपद्मा परी साउनमै ४३ जनाले ज्यान गुमाए, १५४ घाइते

    लुम्बिनी प्रदेशमा विपद्मा परी साउनमै ४३ जनाले ज्यान गुमाए, १५४ घाइते0

    लुम्बिनी, १७ भदौ । लुम्बिनी प्रदेशमा गत साउन महिनामा विभिन्न विपद्मा परी ४३ जनाले ज्यान गुमाएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा १५४ जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन् । सो अवधिमा बाढी, डुबान, अतिवृष्टि, आगलागी, विषालु खाद्य सेवन, पहिरो, जनावर आक्रमण, चट्याङलगायत ३३५ वटा घटना घटेका थिए ।

    READ MORE
  • बाढीपहिरोले १० राजमार्ग ठप्प, १५८ आंशिक सञ्चालनमा

    बाढीपहिरोले १० राजमार्ग ठप्प, १५८ आंशिक सञ्चालनमा0

    काठमाडौँ, १६ भदौ । लगातारको वर्षा र बाढीपहिरोका कारण देशभरका १० राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने एक सय ५८ राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । सडक विभागका अनुसार विभिन्न स्थानमा बाढीले सडक कटान गर्नुका साथै पहिरो खस्दा आवागमन ठप्प भएको हो । कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अवरुद्ध सडक तत्काल खुलाउनका लागि

    READ MORE

Latest Posts

Top Authors