बैतडीमा जिप दुर्घटना : चालकसहित २ जनाको मृत्यु, ६ घाइते
- शीर्ष समाचार, सुरक्षा
- July 12, 2025
काठमाडौँ, २८ भदौ । विभिन्न जिल्लाका कारागारबाट भागेका फिर्ता आउने क्रम शुक्रबार पनि जारी रह्यो । जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएकामध्ये हालसम्म १२४ जना कैदीबन्दी फिर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कारागारमा रहेका ४७९ कैदीबन्दीमध्ये शुक्रबारमात्र १०३ जनालाई कारागार फिर्ता गरिएको छ । अझै ३५५ कैदीबन्दी
READ MOREकाठमाडौँ, २७ भदौ । त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा शव पहिचानका लागि आधिकारिक पत्र कम आउँदा शव परीक्षणमा ढिलाइ भएको छ । जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शव परीक्षण कार्य भइरहेको छ । विभागका प्रमुख डा गोपाल चौधरीले हालसम्म नौ जनाको आफन्तको पत्र आएको बताए । जसमा तीन जनाको शव परीक्षण गरेर आफन्तको जिम्मा
READ MOREकाठमाडौँ, २७ भदौ । यही भदौ २३ र २४ गते भएको जेनजी समूहको आन्दोलनले देशभरको जीवन प्रभावित बन्यो । बिहीबारसम्म आइपुग्दा सर्वसाधारणको जीवन सामान्य बन्दै गइरहेको छ । भागेका कैदीबन्दी नियन्त्रण गर्ने क्रम जारी छ भने केही जिल्लामा लागेको निषेधाज्ञा र कफ्र्यु खुकुलो हुँदै गएको छ । देशका विभिन्न कारागारबाट भागेका १६६ कैन्दीबन्दीलाई सुरक्षाकर्मीले मकवानपुरमा
READ MOREकाठमाडौँ, २८ भदौ । नेपाली सेनाले लगाएको काठमाडौँ उपत्यकाको कफ्र्यु र निषेधाज्ञा खुकुलो बन्दै गएको छ । बिहीबार बिहान ६ बजेदेखि १० बजेसम्म निषेधाज्ञा केही खुकुलो बनाइएको थियो । यस्तै, साँझ ५ बजेदेखि ७ बजेसम्म पनि निषेधाज्ञा खुकुलो गरिएको थियो । निषेधाज्ञा खुकुलो भएपछि बुधबारको तुलनामा बिहीबार बिहान सडक तथा पसलमा चहलपहल बढेको थियो ।
READ MOREकाठमाडौँ, २३ भदौ । सोमबार ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ । काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छभने उपचाररत
READ MOREकाठमाडौँ, २३ भदौ । काठमाडौँ उपत्यकामा सोमबार ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ ।
READ MORE