काठमाडौँ, २३ भदौ । सोमबार ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ । काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छभने उपचाररत
READ MOREकाठमाडौँ, २२ भदौ । सत्यनिरूपण तथा मेलमिलाप आयोग (टिआरसी) ले द्वन्द्वकालीन घटनाका विषयलाई लिएर १५ हजारभन्दा बढी थप उजुरी प्राप्त भएको जनाएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगले तीमध्ये जबरजस्ती करणी र यौन हिंसाका सबैभन्दा बढी रहेको जनाएको छ । ‘आयोगले ३ महिने सार्वजनिक सूचना जारी गरी थप उजुरी माग गरेको थियो, जसबाट
READ MORE-जमुना वर्षा पोखरा, १७ भदौ । गण्डकी प्रदेशसभाले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने विशेष ऐन पारित गरेसँगै सम्बन्धित व्यक्ति र सरोकारवालालाई उत्साहित बनेका छन् । यससँगै दया वा सहानुभूतिमा सीमित भएर हेर्ने पुरानो दृष्टिकोणलाई तोड्दै समान अवसर, आत्मसम्मान र सशक्तीकरणको नयाँ युग सुरु भएको सरोकारवालाको विश्वास छ । पोखराको सहिदचोकमा यही भदौ ३ गतेको
READ MOREकाठमाडौँ, ११ भदौ । सरकारले सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन ७ दिनको म्याद दिइ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय गरेको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी
READ MORE-पूर्णप्रसाद मिश्र काठमाडौँ, ११ भदौ । यस वर्ष हरितालिका (तिज) पर्वमा पशुपतिनाथ मूल मन्दिर प्रवेश गर्ने महास्नानघर र दक्षिणढोकाअघि बनेको अस्थायी अकासेपुलले भक्तजनलाई दर्शन गर्न केही सहज भयो । २ अकासेपुलका कारण पशुपतिनाथको मूल मन्दिर परिसरमा धेरै घुइँचो हुन पाएन । महिला बर्तालुले सहज रूपमा दर्शन गरेर फर्कन पाए । अकासेपुलले भक्तजनलाई आवागमनमा सहज बनाएको
READ MORE-राजकुमार पराजुली काभ्रेपलाञ्चोक, ६ भदौ । १९९३ असोज ३ गते जन्मिएका हरिप्रसाद सापकोटा पनौती नगरपालिका–१ (तत्कालीन रयाले गाविस)का अगुवा तथा कम्युनिस्टका लागि सेल्टरदाताका रूपमा अविचलीत रहेका थिए । २०५३ सालमा पत्नीको मृत्यु भएपछि गाउँबासीले हरिप्रसादलाई छोरा नभएको भनेर गरेको हेला÷दुव्र्यवहारविरुद्ध छोरीहरूलाई समाज परिवर्तनको अभियानमा लगाएर आमा र बुबा दुवैको कर्तव्य निभाउँदै आए । गत साउन
READ MORE