728 x 90



  • कर्णालीमा ‘राउटे करिडोर’ बन्दै

    कर्णालीमा ‘राउटे करिडोर’ बन्दै0

    सुर्खेत, २७ साउन । कर्णाली प्रदेश सरकारले लोपोन्मुख फिरन्ते राउटे समुदायको संरक्षण गर्न राउटे करिडोर निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको राउटे नीति, राउटे समन्वय समितिको अध्ययन प्रतिवेदन, विभिन्न संवैधानिक आयोगको सिफारिस तथा राउटेको विगत १० वर्षको बसोबासस्थलको नक्सांकनका आधारमा करिडोर बन्ने भएको हो । कर्णाली प्रदेशका दैलेख, सुर्खेत,

    READ MORE
  • पोखरामा २ सातामै १२७ डेंगी संक्रमित थपिए

    पोखरामा २ सातामै १२७ डेंगी संक्रमित थपिए0

    पोखरा, २७ साउन । पछिल्ला २ सातामा पोखरा महानगरपालिकामा १२९ जना डेंगी संक्रमणका बिरामी थपिएका छन् । यही १० साउनसम्ममा ३०३ जनामा डेंगी संक्रमण पुष्टि भएकामा आइतबार उक्त संख्या वृद्धि भई ४३२ पुगेको हो । जुन यस वर्ष गण्डकी प्रदेशभरमा पुष्टि भएका संक्रमितमध्ये आधाभन्दा बढी संख्या हो । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुसयता मनाङबाहेक

    READ MORE
  • चितवनमा लम्पी स्किनबाट ३० वटा गाईगोरु मरे

    चितवनमा लम्पी स्किनबाट ३० वटा गाईगोरु मरे0

    चितवन, २७ साउन । पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० वटा गाईगोरु मरेका छन् । पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३० गाईगोरु मरेका हुन् । कार्यालयकी सूचना अधिकारी डा.सविना मिश्रका अनुसार अहिलेसम्म जिल्लाका ७९३ वटा गाईगोरु, भैँसीमा यो रोगको संक्रमण देखिएको छ । जसमध्ये भैँसी–राँगा

    READ MORE

Latest Posts

Top Authors