728 x 90



  • एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना

    एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना0

    काठमाडौँ, २९ साउन । गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएको जनाएको हो । २०८१ साउन १ देखि २०८२ असार ३२ सम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी वाग्मती

    READ MORE
  • वादी बस्ती डुबानमा : खाना पकाउन र शौच गर्न समस्या

    वादी बस्ती डुबानमा : खाना पकाउन र शौच गर्न समस्या0

    कैलाली, २९ साउन । वर्षासँगै कैलालीको लम्की चुहा नगरपालिका–३ बल्चौरमा बसोबास गर्दै आएका वादी समुदायको घर डुबानमा पर्दा बिचल्ली भएको छ । वादीका १२ घर डुबानमा पर्दा घरपरिवारका सदस्यहरूले आफन्त र छिमेकीको घरमा आश्रय लिएका छन् । घरमा पानी पसे पनि कतिपय परिवार आफ्नै घरमा बसेका छन् । २०६४ सालदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका

    READ MORE
  • ‘बहुध्रुवीय विश्वमा अवसर तथा जोखिम एकैसाथ आउँछन्’

    ‘बहुध्रुवीय विश्वमा अवसर तथा जोखिम एकैसाथ आउँछन्’0

    काठमाडौँ, २९ साउन । परराष्ट्र मामिलाका जानकारले बहुध्रुवीय विश्वमा शक्ति विभिन्न केन्द्रहरूमा विभाजित हुने र प्रतिस्पर्धा अझ जटिल बन्ने भएकाले अवसर तथा जोखिम एकैसाथ आउने धारणा व्यक्त गरेका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले बुधबार यहाँ अपेक्षा शाहद्वारा लिखित ‘बहुध्रुवीयता व्यवस्थापनमा साना राज्यको क्षमता : नेपालको अध्ययन’लाई प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा उनीहरूले अहिले

    READ MORE
  • भेटिएनन् महाकालीमा बेपत्ता २ बालिका

    भेटिएनन् महाकालीमा बेपत्ता २ बालिका0

    कञ्चनपुर, २८ साउन । महाकाली नदीमा बगेर बेपत्ता भएका २ बालिकाको अवस्था अझै अज्ञात छ । आइतबार दिउँसो भीमदत्त नगरपालिका–१२ भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका २ बालिका फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । आइतबारदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तथा स्थानीयले खोजतलास

    READ MORE
  • राजनीतिक हस्तक्षेपबीच कर्मचारी र व्यवस्थापनको चुनौती पार गरेर नतिजा दिन सकेँ– कुलमान घिसिङ

    राजनीतिक हस्तक्षेपबीच कर्मचारी र व्यवस्थापनको चुनौती पार गरेर नतिजा दिन सकेँ– कुलमान घिसिङ0

    लन्डन, २८ साउन । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिक हस्तक्षेपबीच कर्मचारी र व्यवस्थापनको चुनौती पार गरेर नतिजा दिन सकिएको दाबी गरेका छन् । अमेरिकाको २ साता लामो भ्रमण सकेर बेलायत पुगेका घिसिङले लन्डनमा एक कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेर अहिले आयातभन्दा निर्यात ५ अर्ब रुपैयाँ बढी भएको

    READ MORE
  • दुई महिनादेखि गमगढी–बालै–पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या

    दुई महिनादेखि गमगढी–बालै–पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या0

    मुगु, २८ साउन । बाढीपहिराका कारण गमगढी–बालै–पिना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको झरीपछि पहिरो खसेर करिब २ महिनादेखि सडक अवरुद्ध भएको हो । सडकका विभिन्न भागमा माटो, ढुङ्गा थुप्रिएको छ भने केही स्थानमा सडक भासिएकाले हिँड्न पनि कठिन भएको छ । बाटो बन्द हुँदा स्थानीय वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य भएका

    READ MORE

Latest Posts

Top Authors