728 x 90



  • बिहुँ–घोडाबाधे सडकखण्डमा भएन कालोपत्र, ९ वर्षदेखि सास्ती भोग्दै यात्रु

    बिहुँ–घोडाबाधे सडकखण्डमा भएन कालोपत्र, ९ वर्षदेखि सास्ती भोग्दै यात्रु0

    बागलुङ, २ भदौ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा कालोपत्र नहुँदा सवारीचालक र यात्रुले ९ वर्षदेखि सास्ती भोग्दै आएका छन् । बिहुँ–घोडाबाँधे खण्डको १३ किलोमिटरमध्ये ६ किमि सडकको दुराअवस्थाका कारण सवारी फसेर यात्रुहरूले सास्ती खेप्ने गरेका छन् । हिउँदमा धुलाम्मे र बर्खा लागेपछि हिलाम्मे सडकमा सवारीसाधन वारपार गर्नै समस्या हुने गरेको छ । बागलुङ बजारदेखि घोडाबाँधेसम्मको

    READ MORE
  • कोप–३० मा नेपाल जलवायु वित्तका विषयमा केन्द्रित हुने

    कोप–३० मा नेपाल जलवायु वित्तका विषयमा केन्द्रित हुने0

    -भीष्मराज ओझा काठमाडौँ, ३१ साउन । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०) का लागि नेपालले तयारी प्रारम्भ गरेको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मंसिर ५ गतेसम्म) सम्म ब्राजिलको बेलेममा आयोजना हुँदै छ । यो सम्मेलन जिवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र

    READ MORE
  • चिकित्सा शिक्षामा १ हजार ३५९ सिट थपियो, एमबिबिएसमा ४९५, नर्सिङमा ५६२

    चिकित्सा शिक्षामा १ हजार ३५९ सिट थपियो, एमबिबिएसमा ४९५, नर्सिङमा ५६२0

    काठमाडौँ, ३१ साउन । चिकित्सा शिक्षा आयोगले यस शैक्षिकसत्रका लागि चिकित्सा शिक्षाका विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को ‘पिसिएल’ तहको संख्या वृद्धिसहित सिट निर्धारणको निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको आयोगको २१औैँ बैठकले सिट संख्या बढाउने निर्णय गरेको हो । बैठकले विभिन्न स्नातक तहमा १ हजार

    READ MORE

Latest Posts

Top Authors