भुटानमाथि नेपालको फराकिलो जित, उपाधिका लागि बङ्गलादेशसँग निर्णायक खेल खेल्दै
- खेलकुद, मुख्य समाचार
- July 20, 2025
काठमाडौँ, ४ भदौ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० क्रिकेट शृंखलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएसँगै प्रतियोगितामा नेपाली टोलीले लगातार दोस्रो जित दर्ता गराएको हो । यसअघि मंगलबार भएको आफ्नो चौथो खेलमा नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीमाथि ६६ रनको जित दर्ता गरेको थियो । यसअघिका
READ MORE-भीष्मराज ओझा काठमाडौँ, ३१ साउन । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०) का लागि नेपालले तयारी प्रारम्भ गरेको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मंसिर ५ गतेसम्म) सम्म ब्राजिलको बेलेममा आयोजना हुँदै छ । यो सम्मेलन जिवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र
READ MOREकाठमाडौँ, २८ साउन । नेपाली कांग्रेसको आन्तरिक विवादबीच बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभामा भएको मतविभाजनमा उनको पक्षमा ६३ मत प्राप्त भएसँगै उनले विश्वासको मत पाएका हुन् । ११० मध्ये ९२ जना प्रदेशसभा सदस्य बैठकमा उपस्थित रहेकोमा विपक्षमा २२ मत प्राप्त भएको थियो । बानियाँले नेपालको संविधानको धारा
READ MOREबागलुङ, २८ साउन । बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधान छ । गत असारदेखि १५ भदौसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था विपरीत बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा दोहन भइरहेको छ । कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दर्जनभन्दा बढी स्थानमा अवैध रूपमा बालुवा निकालिएको छ । स्थानीयको आँखा छल्न क्रसर व्यवसायीले नदीजन्य
READ MOREकाठमाडौँ, २८ साउन । पाँच हजारभन्दा बढी सरकारी कर्मचारीले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । ७ लाख ८० हजार ८५३ मध्ये ५ हजार ५०४ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । केन्द्रको २४औँ स्थापना दिवसका अवसरमा सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको २३औँ वार्षिक प्रतिवेदनअनुसार ७ लाख ७५ हजार ९४९ कर्मचारीले भने
READ MOREपोखरा, २७ साउन । पछिल्ला २ सातामा पोखरा महानगरपालिकामा १२९ जना डेंगी संक्रमणका बिरामी थपिएका छन् । यही १० साउनसम्ममा ३०३ जनामा डेंगी संक्रमण पुष्टि भएकामा आइतबार उक्त संख्या वृद्धि भई ४३२ पुगेको हो । जुन यस वर्ष गण्डकी प्रदेशभरमा पुष्टि भएका संक्रमितमध्ये आधाभन्दा बढी संख्या हो । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुसयता मनाङबाहेक
READ MORE