728 x 90



  • नेपाल र बंगलादेशबीचको दोस्रो खेल रद्द

    नेपाल र बंगलादेशबीचको दोस्रो खेल रद्द0

    काठमाडौँ, २३ भदौ । जेन–जीको प्रदर्शन प्रकरणका कारण मंगलबार हुने भनिएको नेपाल र बंगलादेशबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार साँझ आकस्मिक बैठक राख्दै मंगलबार तय नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल रद्द गरेको हो । शनिबार भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो । दुवै

    READ MORE
  • युक्रेनको प्रधानमन्त्री कार्यालय भवनमा ड्रोन आक्रमण

    युक्रेनको प्रधानमन्त्री कार्यालय भवनमा ड्रोन आक्रमण0

    किएभ, २२ भदौ । रुसले युक्रेनको राजधानी किएभको प्रधानमन्त्री कार्यालय भवनमा ड्रोन आक्रमण गरेको छ । यो आक्रमणबाट सहरका अन्य भागहरूमा रहेका ठुला आवासीय भवनहरूमा पनि पनि क्षति पुगेको छ । ती भवनहरू आंशिक रूपमा क्षतिग्रस्त बनेका छन् । अधिकारीहरूका अनुसार युक्रेनका कैयौँ भागमा रुसको हमलाका कारण ४ जनाको मृत्यु भएको छ भने ४४ जना

    READ MORE
  • पोखरा–जोमसोम हवाई सेवा सञ्चालन

    पोखरा–जोमसोम हवाई सेवा सञ्चालन0

    मुस्ताङ, १५ भदौ । पोखरा–जोमसोम हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ । बर्खायामको मनसुनसँगै हवाई यात्रुको चाप घट्दै गइरहेको र प्रतिकूल मौसमका कारण दुई महिनादेखि सेवा बन्द रहेको थियो । निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्सले गत असार २ देखि र समिट एयरलाइन्सले असार २० गतेदेखि पोखरा–जोमसोम हवाई उडान बन्द गरेका

    READ MORE
  • एनपिएलको दोस्रो संस्करण १ मंसिरदेखि

    एनपिएलको दोस्रो संस्करण १ मंसिरदेखि0

    काठमाडौँ, ५ भदौ । क्रिकेटको फेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आगामी १ मंसिरदेखि हुने भएको छ । प्रतियोगिता २७ मंसिरसम्म चल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । एनपिएलका लागि खेलाडीको मिनीअक्सन गत २४ साउनमा सम्पन्न भइसकेको छ । मिनी अक्सनबाट ३७ खेलाडी विभिन्न ८ टोलीमा आबद्ध भएका छन् । ‘ए’ श्रेणीका

    READ MORE
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि0

    काठमाडौँ, ५ भदौ । स्थानीय बजारमा बुधबारको तुलनामा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मूल्य एक लाख ९४ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार २९० मा खरिदबिक्री भइरहेको छ । बुधबार एक तोला सुन एक लाख ९३

    READ MORE
  • मेयर साम्पाङ र उपमेयर बेघाको विवादले धरान बजेटविहीन, नगरको समग्र विकास प्रभावित

    मेयर साम्पाङ र उपमेयर बेघाको विवादले धरान बजेटविहीन, नगरको समग्र विकास प्रभावित0

    -संगीता राई धरान, ४ भदौ । बजेट पारित नहुँदा धरान उपमहानगरपालिका समस्याग्रस्त बनेको छ । मेयर (प्रमुख) हर्कराज राई (साम्पाङ) र उपमेयर इन्द्रविक्रम बेघाबीचको मतभेद तथा राजनीतिक समन्वय अभावका कारण चालु आर्थिक वर्षको बजेट १ महिना बितिसक्दासमेत नगरसभाबाट पारित हुन नसकेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक आवको बजेट १० असारभित्र पारित

    READ MORE

Latest Posts

Top Authors