धरानमा साउने हरियाली : शिवभक्ति, शृंगार र सांस्कृतिक रौनक
- आलेख, धर्म/संस्कृति, शीर्ष समाचार
- July 19, 2025
-संगीता राई धरान, ३ साउन । सुनसरीको धरान उपमहानगरपालिका–१४ की रमा नेपाली बिहीबार बिहानै हरियो चुरा र मेहेन्दी लगाएर मन्दिरमा पुगिन् । हरेक वर्ष साउने संक्रान्तिको दिनदेखि नै यसरी नै उनी हरियो शृंगारमा सजिने गर्छिन् । उनी भन्छिन्, ‘साउन सुरु भएपछि हरियो शृंगारमा सजिनु धर्म र संस्कृतिप्रतिको श्रद्धा हो जस्तो लाग्छ । व्रत बसेर हरियो चुरा
READ MORE