पर्साका किसान मल नपाएर हैरान, सरकार भन्छ– मल पर्याप्त छ
- कृषि, शीर्ष समाचार
- August 13, 2025
-हिमाल लम्साल पर्सा, २८ साउन । जिल्लाको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले आफ्नो खेतमा रोपाइँ गरेको पनि १ महिना बितिसक्यो । तर, अहिले पनि उनलाई आवश्यक पर्ने मलखाद (रासायनिक मल) भने प्राप्त गर्न सकेका छैनन् । ‘एक त खडेरी लागेर यहाँको धानको रोपो जोगाउनै मुस्किल भयो,’ उनले भने, ‘अहिले भने धानमा हाल्नुपर्ने मलको भने
READ MORE