728 x 90



  • सरकारी जागिर छोडेर सफल बनेका दिनेश : ५ लाखको लगानी १ करोड कट्यो

    सरकारी जागिर छोडेर सफल बनेका दिनेश : ५ लाखको लगानी १ करोड कट्यो0

    चितवन, २५ साउन । उद्यमी, व्यवसायी तथा इमानदारीपूर्वक काम गर्नेका लागि नेपाल उर्वरभूमि रहेको दृष्टान्त अनेकौँ भेटिन्छन् ।देशका सिर्जनशील एवं महत्वाकांक्षी युवाहरू पछिल्ला दिनमा जागिर खाने वा विदेशमा रमाउनेभन्दा स्वदेशमै विभिन्न पेसा व्यवसाय तथा उद्यमतर्फ आकर्षित भएको देखिन्छ ।हुँदाखाँदाको शिक्षक पेसासहित सरकारी जागिर छोडी तथा विदेशबाट फर्की आधुनिक तरिकाले सागसब्जीखेती गर्ने वा अन्य पेसामा रमाउँदै

    READ MORE
  • सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

    सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा0

    काठमाडौँ, २३ साउन । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले साउन २३ गतेका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँ पुगेको छ । २२ गते प्रतितोला एक लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाला सुन २३ गते तोलामा एक हजारले वृद्धि भई

    READ MORE
  • जुडिबेला खानेपानी आयोजना : १० वर्षमा आधामात्र काम, स्थानीय आर्सनिकयुक्त पानी प्रयोग गर्न बाध्य

    जुडिबेला खानेपानी आयोजना : १० वर्षमा आधामात्र काम, स्थानीय आर्सनिकयुक्त पानी प्रयोग गर्न बाध्य0

    रौतहट, १२ साउन । निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला खानेपानी आयोजना सम्पन्न नहुँदा स्थानीयवासी आर्सनिकयुक्त पानी प्रयोग गर्न बाध्य छन् । जुडिबेलाका २ हजार ५०० घरका करिब १० हजार नागरिकलाई सो आयोजनाले शुद्ध पानी उपलब्ध गराउने जनाइएको छ । चन्द्रपुर नगरपालिकाका अन्य ९ वटै वडामा खानेपानी आयोजना सञ्चालनमा आएको भएता

    READ MORE
  • शेयर लगानीकर्ताले बुझ्नुपर्ने कुरा

    शेयर लगानीकर्ताले बुझ्नुपर्ने कुरा0

    -अचुतकुमार ओझा काठमाडौँ, ८ साउन । अङ्ग्रेजीमा एउटा भनाइ छ “यदि तपाईँले मरेको घोडा चढिरहेको थाहा पाउनुभयो भने उत्तम उपाय भनेको झर्नु नै हो ।” यस उक्तिले दिएको सन्देश भनेको खासगरी लगानीमा मुर्खताभन्दा धैर्यताले काम गर्छ भन्ने हो । यसैले विजय हुने नाममा जबर्जस्तको लगानीले ठीक नतिजा नदिन सक्छ । पुँजी बजारमा सिनो घोडा बोकेरै

    READ MORE
  • ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

    ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र0

    गोरखा, ४ साउन । गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । उक्त नगरपालिका–१३ देउराली र पालुङटार नगरपालिका–८, रातमाटे जोड्ने सडकखण्डमध्ये जैकोटदेखि घोरथुम्कासम्म सडक कालोपत्र सम्पन्न छ । गोरखा १३ की वडाध्यक्ष मित्रा परियारले साना सहरी विकास कार्यालय कास्कीबाट विनियोजित बजेटमार्फत यहाँ चार सय मिटर सडक कालोपत्रको काम करिब

    READ MORE
  • घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य0

    काठमाडौँ, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ तथा डिजेल र मट्टितेलमा एक रुपैयाँ मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ । यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजेल र मट्टितेल

    READ MORE

Latest Posts

Top Authors