ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र
- अर्थ, समाचार, स्थानीय/प्रदेश समाचार
- July 20, 2025
काठमाडौँ, १५ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार बिहानदेखि लागू हुने गरी डिजेल/मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ, इवाई इन्धन (आन्तरिकतर्फ) मा १ रुपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाएको हो । पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको छ ।
READ MOREकाठमाडौँ, ५ भदौ । स्थानीय बजारमा बुधबारको तुलनामा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मूल्य एक लाख ९४ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार २९० मा खरिदबिक्री भइरहेको छ । बुधबार एक तोला सुन एक लाख ९३
READ MORE-संगीता राई धरान, ४ भदौ । बजेट पारित नहुँदा धरान उपमहानगरपालिका समस्याग्रस्त बनेको छ । मेयर (प्रमुख) हर्कराज राई (साम्पाङ) र उपमेयर इन्द्रविक्रम बेघाबीचको मतभेद तथा राजनीतिक समन्वय अभावका कारण चालु आर्थिक वर्षको बजेट १ महिना बितिसक्दासमेत नगरसभाबाट पारित हुन नसकेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक आवको बजेट १० असारभित्र पारित
READ MOREलन्डन, २८ साउन । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिक हस्तक्षेपबीच कर्मचारी र व्यवस्थापनको चुनौती पार गरेर नतिजा दिन सकिएको दाबी गरेका छन् । अमेरिकाको २ साता लामो भ्रमण सकेर बेलायत पुगेका घिसिङले लन्डनमा एक कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेर अहिले आयातभन्दा निर्यात ५ अर्ब रुपैयाँ बढी भएको
READ MOREमनाङ, २७ साउन । हिमाली जिल्ला मनाङमा वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति बढ्दै गएको छ । वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष २०८१÷०८२ मा ८७ पशुधनमा क्षति भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ कार्यालय (एक्याप) ले जनाएको छ । यस वर्ष वन्यजन्तुको आक्रमणबाट याक चौँरी ५८, बाख्रा, खसी र च्यांग्रा २२, घोडा १ र गाई, गोरु गरी ८७
READ MOREभीमदत्तनगर, २७ साउन । कन्चनपुरको लालझाडी गाउँपालिकामा निर्माण गरिएको आधारभूत अस्पताल बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेको छैन । पूर्वाधार निर्माण भएको करिब डेढ वर्ष बितिसक्दा पनि १० शय्याको उक्त अस्पताल सञ्चालन हुन नसकेको हो । २०७७ मंसिर १५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका ३०९ स्थानीय तहमा आधारभूत अस्पताल उद्घाटन गरेका थिए ।
READ MORE