कांग्रेसमा थप २६ नेतालाई कारबाही
- राजनीति, शीर्ष समाचार
- July 10, 2025
काठमाडौँ, १८ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकारमा कांग्रेसबाट नेतृत्व गर्दै लामाले गत वर्ष साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गत वर्ष साउन ९ गते मुख्यमन्त्री पदको शपथ लिएका
READ MOREकाठमाडौँ, १७ साउन । विदेशीहरूको ग्रहदशा कटाउन नेपालमा दैनिक यज्ञ सञ्चालन भइरहेको पाइएको छ । दक्षिणकाली नगरपालिका–१ बोसनस्थित ब्रह्मानन्द सरस्वती ग्राममा १ दशकअघिदेखि नै ज्योतिषिको सल्लाहअनुसार यस्तो यज्ञ भइरहेको हो । नेपाल महर्षि फाउन्डेसन फर वैदिक कल्चरले विदेशबाट अनलाइन माध्यमबाट आउने अनुरोधको यज्ञ गराउँदै आइएको शनिबार काठमाडौँमा आयोजित धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन)सँगको अन्तरक्रियामा
READ MOREकाठमाडौँ, १६ साउन । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले साउन १६ गते एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो ।
READ MOREकाठमाडौँ, १६ साउन । नेपालले सन् २०२६ को महिला टी–२० क्रिकेट विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । छनोटका खेलहरू आगामी वर्षको जनवरी १२ देखि फेब्रुअरी २ सम्म काठमाडौँको मूलपानीस्थित २ वटा मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ । प्रतियोगिताको पूर्ण तालिका भने पछि सार्वजनिक गरिने बताइएको छ । छनोट
READ MOREगुल्मी, १५ साउन । वर्षायाम सुरु भएसँगै पहाडी जिल्लामा बाढीपहिरोको जोखिम बढेको छ । त्यसैअन्तर्गत गुल्मी पनि पहिरोको उच्च जोखिममा छ । जिल्लामा गत वर्ष मात्रै मालिका गाउँपालिका–६ अर्जैमा एकै परिवारका ५, मुसिकोटमा पनि एकै परिवारका ४ जनाको पहिरोबाट मृत्यु भयो । त्यस्तै २०७६ सालमा पहिरोबाटै सत्यवतीमा १३ जनाको मृत्यु भयो भने सयौँ नागरिक विस्थापित
READ MOREकाठमाडौँ, १५ साउन । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखककोसमेत नाम जोडिएको भिजिट भिसा प्रकरणलगायत भ्रष्टाचार मुद्दालाई लिएर सदनदेखि सडकसम्म आन्दोलन गर्ने भएको छ । रूपन्देहीको भैरहवामा बुधबार बसेको संसदीय दलको बैठकले बेथितिविरुद्ध आन्दोलन जारी राख्ने निर्णय गरेको हो । भ्रष्टाचारविरुद्धको आन्दोलन फराकिलो बनाउँदै सडक र सदन दुवैबाट आन्दोलन गर्ने निर्णय भएको
READ MORE