अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६० लाख पुग्ने अनुमान
- विश्व
- July 10, 2025
काठमाडौँ, २९ साउन । गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएको जनाएको हो । २०८१ साउन १ देखि २०८२ असार ३२ सम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी वाग्मती
READ MOREकर्णाली, २९ साउन । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले मानव स्वास्थ्य बचाउन र नागरिकलाई स्वास्थ्य जाँचका लागि अस्पतालसम्म पुग्ने तथा फर्किदा हुने आर्थिक अभाव परिपूर्ति गर्न सहयोग गर्ने भएको छ । सरकारले सञ्चालन गरेको ‘विपन्न तथा असहाय नागरिकका लागि स्वास्थ्य उपचार तथा यातायात खर्च’ कार्यक्रम अन्तर्गत सहयोग गर्न लागेको हो । सामाजिक विकासमन्त्री घनश्याम
READ MOREकैलाली, २९ साउन । वर्षासँगै कैलालीको लम्की चुहा नगरपालिका–३ बल्चौरमा बसोबास गर्दै आएका वादी समुदायको घर डुबानमा पर्दा बिचल्ली भएको छ । वादीका १२ घर डुबानमा पर्दा घरपरिवारका सदस्यहरूले आफन्त र छिमेकीको घरमा आश्रय लिएका छन् । घरमा पानी पसे पनि कतिपय परिवार आफ्नै घरमा बसेका छन् । २०६४ सालदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका
READ MOREकाठमाडौँ, २९ साउन । परराष्ट्र मामिलाका जानकारले बहुध्रुवीय विश्वमा शक्ति विभिन्न केन्द्रहरूमा विभाजित हुने र प्रतिस्पर्धा अझ जटिल बन्ने भएकाले अवसर तथा जोखिम एकैसाथ आउने धारणा व्यक्त गरेका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले बुधबार यहाँ अपेक्षा शाहद्वारा लिखित ‘बहुध्रुवीयता व्यवस्थापनमा साना राज्यको क्षमता : नेपालको अध्ययन’लाई प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा उनीहरूले अहिले
READ MOREकाठमाडौँ, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दैै सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गरेका छन् । उनले आफ्नो तुर्कमेनिस्तान भ्रमणदेखि समसामयिक राजनीतिक विषयवस्तुसम्मका विषयलाई सम्बोधनमा समेटे । प्रधानमन्त्री ओलीले अदालतमा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिमाथि प्रतिशोध साधेको हो ? भन्दै प्रश्न गरे । उनले सहकारी प्रकरणमा रूपन्देहीको कारगारमा थुनामा
READ MOREकैलाली, २८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युवालाई लागुऔषधबाट बचाउनका लागि सरकारले सशक्तीकरणका कार्यक्रमहरू ल्याएको बताएका छन् । अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा प्रदेश युवा परिषद्ले मंगलबार कैलालीको बर्दगोरियामा आयोजना गरेको कार्यक्रममा उनले युवा लागुपदार्थ दुव्र्यसनीमा फस्दै गएकाले यसको नियन्त्रण जरूरी रहेको बताए । ‘पछिल्लो समय कुलत भाइरस जसरी फैलिरहेको छ । यसबाट बचाउनका
READ MORE