728 x 90



  • राष्ट्रियसभामा सांसदहरूले उठाए बाढीपहिरो र महँगीदेखि भ्रष्टाचारसम्मका विषय

    राष्ट्रियसभामा सांसदहरूले उठाए बाढीपहिरो र महँगीदेखि भ्रष्टाचारसम्मका विषय0

    काठमाडौँ, ३० साउन । राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरो, महँगी, भ्रष्टाचारलगायत देशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले पछिल्लो समयमा सञ्चार तथा प्रविधिको विकाससँगै विकृति र विसंगति पनि बढ्दै गएकाले त्यसको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे । उनले भने, ‘सञ्चार तथा सूचना प्रविधिले हामीलाई फाइदा

    READ MORE
  • बाजुरामा बाढीबाट १९ घर बगे, ७ वटामा क्षति, १७ जोखिममा

    बाजुरामा बाढीबाट १९ घर बगे, ७ वटामा क्षति, १७ जोखिममा0

    बाजुरा, ३० साउन । बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण हिमाली गाउँपालिकाको–१ बिच्छ्यामा १९ घर बगाएको छ । थप ८ घर बगाएको पुष्टि भएसँगै संख्या १९ पुगेको हो । तथ्यांक संकलनका क्रममा हिमाली–१ कुमाल बगरका ८ परिवारको घर बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी

    READ MORE
  • हिमालयन क्विन्स ग्याम्बिट आइतबार हुने, १०० खेलाडीले प्रतिस्पर्धा गर्ने

    हिमालयन क्विन्स ग्याम्बिट आइतबार हुने, १०० खेलाडीले प्रतिस्पर्धा गर्ने0

    काठमाडौँ, ३० साउन । अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ‘सोसल इयर २०२५ (सामाजिक वर्ष) को अवसरमा यो महिना (अगस्ट) मा विश्वभरि आठ प्रतियोगिता हुँदैछ, जसअन्तर्गत् एसियाको एक्लो प्रतियोगिताको रुपमा ‘हिमालयन क्वीन्स ग्याम्बिट’ आइतबार काठमाडौँमा आयोजना गरिँदैछ । हिमालयन चेस एकेडेमीले कोसी प्रदेश बुद्धिचाल महासंघ र सेन्ट जेभियर कलेजसँगको सहकार्यमा आयोजना गर्न लागेको हिमालयन क्वीन्स ग्याम्बिटमा

    READ MORE

Latest Posts

Top Authors