728 x 90



  • भिनाजुद्वारा गोली प्रहार गरी सालीको हत्या

    भिनाजुद्वारा गोली प्रहार गरी सालीको हत्या0

    काठमाडौँ, असार ३० गते । सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका– ६ घुस्कीमा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । असार ३० गते बिहान जिल्लाको हरिनगर गाउपालिका– ६ महरम चौकका १८ वर्षीया अर्सी खातुनमाथि गोली प्रहारी गरी हत्या गरिएको हो । खातुनको उनकै भिनाजुले हत्या गरेका हुन् । भारतको घुर्ना बस्ने २९ वर्षीय अजाद मियाँ

    READ MORE
  • पिएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि

    पिएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि0

    काठमाडौँ, असार ३० । इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । असार ३० गते बिहान सम्पन्न फाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई ३-० गोलअन्तरले हराउँदै चेल्सी च्याम्पियन बनेको हो । अमेरिकाको न्युयोर् स्थित मेटलाइफ स्टेडियममा चेल्सीले पहिलो हाफमा नै ३-० को अग्रता लिएको थियो । चेल्सीको जितमा कोल पाल्मरले २ तथा जोआओ पेड्रोले

    READ MORE
  • गाजामा इजरायली हवाई आक्रमण : ४० भन्दा बढीको मृत्यु

    गाजामा इजरायली हवाई आक्रमण : ४० भन्दा बढीको मृत्यु0

    गाजा सिटी, असार २९ गते । गाजाको नागरिक सुरक्षा निकायले आइतबार दिएको जानकारीअनुसार इजरायली हवाई आक्रमणमा कम्तीमा ४३ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ । आक्रमण बजार, पानी वितरण केन्द्र र शरणार्थी शिविरहरूलाई लक्षित गरी गरिएको थियो । यता, इजरायल र हमासबीच २१ महिनादेखि चलिरहेको युद्ध अन्त्य गर्न कतारको राजधानी दोहामा भइरहेको युद्धविराम वार्ता एक

    READ MORE
  • अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल बङ्गलादेशसँग पराजित

    अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल बङ्गलादेशसँग पराजित0

    काठमाडौँ, असार २९ गते । अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल साफ यू–२० महिला च्याम्पियनसिपमा घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ । ढाकास्थित बसुन्धरा किङ्स एरिना रङ्गशालामा असार २९ गते भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलले स्तब्ध बन्यो । बङ्गलादेशका लागि सिन्हा जहान सिखाले १३औँ, सागोरिका श्रीमतीले ३६औँ र त्रिस्ना रानीले खेलको अन्तिममा गोल गरे ।

    READ MORE
  • काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट0

    काठमाडौँ, असार २९ गते । आगामी आर्थिक वर्ष २०८२र८३ का लागि काठमाडौँ महानगरपालिकाले रु २५ अर्ब ७६ करोड ४३ लाख बराबरको बजेट ल्याएको छ । महानगरका उपप्रमुख सुनिता डङ्गोलले असार २९ गते काठमाडौँ महानगरपालिका नगरसभाको १७औँ अधिवेशनमा आगामी आर्थिक वर्षको विनियोजन पेस गरेकी हुन् । “आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, कार्यालय सञ्चालन तथा प्रशासनिक,

    READ MORE
  • सन्दीप ‘डेनिम एन्ड डेभिल्स’को ब्रान्ड एम्बेसडर नियुक्त

    सन्दीप ‘डेनिम एन्ड डेभिल्स’को ब्रान्ड एम्बेसडर नियुक्त0

    काठमाडौँ, असार २८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा सदस्य सन्दीप लामिछाने कपडाको ब्रान्ड ‘डेनिम एन्ड डेभिल्स’को ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । हालै काठमाडौँमा आयोजित एक समारोहमा कपडाको ब्रान्ड ‘डेनिम एण्ड डेभिल्स’ र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो । उनी ३ वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त भएका हुन् ।

    READ MORE

Latest Posts

Top Authors