नक्कली सुन देखाइ २१ लाख र कर्मचारी हुँ भन्दै १३ लाख असुल्ने व्यक्ति पक्राउ
- अपराध, शीर्ष समाचार
- July 28, 2025
काठमाडौँ, २० साउन । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको सेवाको शर्त र अन्य सुविधा तोक्ने निर्णय गरेको छ । यही साउन १८ गते बसेको मन्त्रिपरिषद्को बैठककले उक्त निर्णय गरेको हो ।सहसचिवहरू निर्मला अधिकारी भट्टराई (हाल कायममुकायम सचिव, सत्य निरूपण तथा मेलमिलाप आयोग) र इन्दिरा दाहाल
READ MOREकाठमाडौँ, १९ साउन । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले बहुविवाहलाई मान्यता दिने गरी कानुन बन्न लागेको विषयमा सरकारको जवाफ माग गरेका छन् । बैठकको आकस्मिक समयमा विशेषगरी महिला सांसदहरूले बहुविवाहसम्बन्धी सम्भावित कानुनी मस्यौदालाई लिएर सरकारको जवाफ माग गरेका हुन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बहुविवाहलाई कानुनी मान्यता दिनेगरी विधेयकको मस्यौदा तयार गरिरहेको भन्ने सार्वजनिक
READ MOREकाठमाडौँ, १९ साउन । पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको ३ खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला २–१ ले जितेको छ । तर श्रृंखलाको शानदार प्रदर्शनलाई ओपनर फखर जमानको चोटले केही ओझेलमा पारिदिएको छ । जमानले अमेरिकाको फ्लोडिराीसथत लउडरहिलमा भएको दोस्रो खेलमा ह्यामस्ट्रिङको चोट बोकेका थिए । यसपछि उनले बाँकी श्रृंखलामा सहभागिता जनाउन सकेनन् । उनको अनुपस्थितिमा पाकिस्तानले तेस्रो तथा
READ MOREकाठमाडौँ, १९ साउन । नेपालका रवीन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन) बान्टमवेट च्याम्पियनसिपको उपाधि जितेका छन् । भारतमा शनिबार भएको फाइनलमा रवीन्द्रले भारतीय फाइटर चुनरेङ कोरेनलाई हराए । यससँगै उनी एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन् । ‘दी इन्डियन राइनो’ उपनामले प्रख्यात कोरेनले सुरुमा रवीन्द्रमाथि दबाब सिर्जना गर्ने प्रयास गरेका थिए ।
READ MOREकाठमाडौँ, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मध्यराति तुर्किमेनिस्तान प्रस्थान गरेका छन् । तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् । साउन २० देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्र संघका
READ MOREकाठमाडौँ, १८ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकारमा कांग्रेसबाट नेतृत्व गर्दै लामाले गत वर्ष साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गत वर्ष साउन ९ गते मुख्यमन्त्री पदको शपथ लिएका
READ MORE