728 x 90



    All Posts

    • प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिन भारतका विदेश सचिव मिश्री नेपाल आउँदै

      प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिन भारतका विदेश सचिव मिश्री नेपाल आउँदै0

      काठमाडौँ, ३१ साउन । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको २ दिने औपचारिक भ्रमणका लागि आइतबार राजधानी काठमाडौँ आउँदै छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । नेपाल आएर विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिने छन् । यहाँ रहँदा उनले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट

      READ MORE
    • कोप–३० मा नेपाल जलवायु वित्तका विषयमा केन्द्रित हुने

      कोप–३० मा नेपाल जलवायु वित्तका विषयमा केन्द्रित हुने0

      -भीष्मराज ओझा काठमाडौँ, ३१ साउन । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०) का लागि नेपालले तयारी प्रारम्भ गरेको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मंसिर ५ गतेसम्म) सम्म ब्राजिलको बेलेममा आयोजना हुँदै छ । यो सम्मेलन जिवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र

      READ MORE
    • नेपाल दोस्रो खेलमा पनि पराजित

      नेपाल दोस्रो खेलमा पनि पराजित0

      काठमाडौँ, ३१ साउन । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बङ्गलादेश ‘ए’ टोलीसँग पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा साउन ३१ गते शनिबार भएको खेलमा नेपाल बङ्गलादेशसँग

      READ MORE

    Latest Posts

    Top Authors