728 x 90



    All Posts

    • भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

      भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त0

      काठमाडौँ, ३१ असार । नेकपा एमालेकी नेतृ तथा राष्ट्रियसभाका सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले असार ३१ गते मन्त्री पदमा नियुक्त गरेका हुन् । संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा राष्ट्रपति पौडेलले न्यौपानेलाई

      READ MORE
    • अवरुद्ध बिपी राजमार्ग सुचारु

      अवरुद्ध बिपी राजमार्ग सुचारु0

      काठमाडौँ, ३१ असार । असार ३० गते रातिदेखि अवरुद्ध भएको बिपी राजमार्ग सुचारु भएको छ । वर्षासँगै आएको लोदोका कारण अवरुद्ध भएको बिपी राजमार्ग मङ्गलबार बिहान ८ः३५ बाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । सोमबार राति वर्षाका कारण बिपी राजमार्गअन्तर्गत रोसी गाउँपालिका–११ माम्ती, वडा नम्बर–९ पिन्थली र बिरुवाडाँडामा लेदो आई राजमार्ग पूर्ण

      READ MORE
    • कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी

      कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी0

      काठमाडौँ, ३१ असार । कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका– ६ कालागड टोलमा भातको नङ्ग्रा जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका हुन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा ६३ वर्षीया कालु सुनारसहित उनका नातिनीहरु १८ वर्षीया निशा सुनार, आठ वर्षीय मन्सु

      READ MORE
    • यसरी कम गर्न सकिन्छ स्क्रिन टाइम

      यसरी कम गर्न सकिन्छ स्क्रिन टाइम0

      डिजिटल युगसँगै आजकल अधिकांश मानिसले बढी समय स्क्रिनमा बिताउने गर्दछन् । उनीहरु फेसबुक, इन्स्टाग्राम, युट्युब, नेटफ्लिक्स, आइफ्लिक्स तथा विभिन्न गेममा रमाउने गरेका छन् । स्क्रिनबाट आउने हानिकारक किरणले मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गरिरहेको हुन्छ । लामो समय एकै स्थान बसेर काम गर्दा ढाड तथा गर्दनमा असर देखिनुका साथै आँखाको समस्या पनि स्वभाविक रुपमा

      READ MORE
    • राजर्षि विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत

      राजर्षि विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत0

      काठमाडौं, ३० असार । राजर्षि जनक विश्वविद्यालयको असार ३० गते सम्पन्न १० औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु ३७ करोड ९३ लाख ८३ हजार बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साहद्वारा प्रस्तुत बजेट तथा कार्यक्रम संशोधनसहित स्वीकृत गरेको हो

      READ MORE
    • तीन पूर्वसचिव रास्वपाका विज्ञ सल्लाहकार मनोनीत

      तीन पूर्वसचिव रास्वपाका विज्ञ सल्लाहकार मनोनीत0

      काठमाडौं, असार ३० । राष्ट्रिय स्वतन्त्र पार्टीले तीनजना ऊर्जा तथा जलस्रोत क्षेत्रका विज्ञलाई पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ । असार २९ गते नेपाल सरकारका पूर्वसचिव ई. देवेन्द्र कार्की, ई. सुशील चन्द्र तिवारी र ई. मधु भेटुवाललाई औपचारिक रूपमा विज्ञ सदस्यमा मनोनयन गरिएको हो । विज्ञ सदस्यहरूको मनोनयनका सन्दर्भमा विभाग

      READ MORE

    Latest Posts

    Top Authors