728 x 90



    All Posts

    • धरानमा साउने हरियाली : शिवभक्ति, शृंगार र सांस्कृतिक रौनक

      धरानमा साउने हरियाली : शिवभक्ति, शृंगार र सांस्कृतिक रौनक0

      -संगीता राई धरान, ३ साउन । सुनसरीको धरान उपमहानगरपालिका–१४ की रमा नेपाली बिहीबार बिहानै हरियो चुरा र मेहेन्दी लगाएर मन्दिरमा पुगिन् । हरेक वर्ष साउने संक्रान्तिको दिनदेखि नै यसरी नै उनी हरियो शृंगारमा सजिने गर्छिन् । उनी भन्छिन्, ‘साउन सुरु भएपछि हरियो शृंगारमा सजिनु धर्म र संस्कृतिप्रतिको श्रद्धा हो जस्तो लाग्छ । व्रत बसेर हरियो चुरा

      READ MORE
    • एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबीच पार्टी एकता, वामदेव वरिष्ठ नेता

      एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबीच पार्टी एकता, वामदेव वरिष्ठ नेता0

      काठमाडौँ, ३ साउन । नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा भएको छ । साउन २ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकताको घोषणा भएको हो । यससँगै नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतम अब एकीकृत समाजवादीको वरिष्ठ नेता बनेका छन् । दुई पार्टीका अध्यक्षहरू माधवकुमार नेपाल र गौतमबीच

      READ MORE
    • भारतमा चट्याङ् लागेर ३३ जनाको मृत्यु, दर्जनौँ घाइते

      भारतमा चट्याङ् लागेर ३३ जनाको मृत्यु, दर्जनौँ घाइते0

      पटना, ३ साउन । पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् लागेर कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीले शुक्रबार बताएका छन् । बिहारमा बुधवार र बिहीबार आएको भीषण आँधीका क्रममा यस्तो घटना घटेको भारतको विपद् व्यवस्थापन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ । विभागका अनुसार खुला ठाउँमा काम गरिरहेका प्रायः किसान र मजदुरहरू

      READ MORE
    • नियोनियाको घरेलु उपचार विधि यस्तो

      नियोनियाको घरेलु उपचार विधि यस्तो0

      ब्याक्टेरिया, भाइरस र फंगलका कारण फोक्सोमा हुने समस्या निमोनिया हो । संक्रमणका कारण फोक्सोको वायुथैलीमा तरल पदार्थ भरिएर सुन्निने भएकाले श्वासप्रश्वासमा समस्या देखिन्छ । निमोनिया हुँदा खोकी, ज्वरो, छातीको दुखाइ, थकान, श्वासप्रश्वासमा समस्याजस्ता जटिलता देखा पर्छन् । कोरोना भाइरस (कोभिड १९)ले समेत फोक्सोमा संक्रमण गराएर श्वासप्रस्वासमा समस्या ल्याउने हुँदा सिभिएर (गम्भीर) खालको निमोनियाको समस्या हुने

      READ MORE
    • श्रीलङ्काको पोस्टमा फेरि नेपालको ७ गोल

      श्रीलङ्काको पोस्टमा फेरि नेपालको ७ गोल0

      काठमाडौँ, ३ साउन । बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कामाथि अर्को फराकिलो जित निकालेको छ । ढाकामा साउन २ गते भएको खेलमा नेपालले श्रीलङ्कालाई फेरि ७–० गोलले हरायो । एकपक्षीय खेलमा नेपाललाई जिताउन कुसुम खतिवडा र समीक्षा मगरले २ २ गोल गरे । पूर्णिमा राई, सरिता नाथ र कप्तान विर्सना चौधरीले ११

      READ MORE
    • एमालेमा ७० वर्षे उमेरहद हटाउने प्रस्ताव

      एमालेमा ७० वर्षे उमेरहद हटाउने प्रस्ताव0

      ललितपुर, ३ साउन । नेकपा (एमाले)को सचिवालय बैठकले विधान संशोधनको प्रस्ताव पारित गरेको छ । असार २ गते पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीभित्र ७० वर्षको उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव गरेको हो । सचिवालय बैठकमा आसन्न विधान राष्ट्रिय महाधिवेशनमा विधान संशोधन प्रस्ताव पेस गरेर ७० वर्षको उमेर हद र दुई कार्यकाल

      READ MORE

    Latest Posts

    Top Authors