728 x 90



    All Posts

    • नियोनियाको घरेलु उपचार विधि यस्तो

      नियोनियाको घरेलु उपचार विधि यस्तो0

      ब्याक्टेरिया, भाइरस र फंगलका कारण फोक्सोमा हुने समस्या निमोनिया हो । संक्रमणका कारण फोक्सोको वायुथैलीमा तरल पदार्थ भरिएर सुन्निने भएकाले श्वासप्रश्वासमा समस्या देखिन्छ । निमोनिया हुँदा खोकी, ज्वरो, छातीको दुखाइ, थकान, श्वासप्रश्वासमा समस्याजस्ता जटिलता देखा पर्छन् । कोरोना भाइरस (कोभिड १९)ले समेत फोक्सोमा संक्रमण गराएर श्वासप्रस्वासमा समस्या ल्याउने हुँदा सिभिएर (गम्भीर) खालको निमोनियाको समस्या हुने

      READ MORE
    • श्रीलङ्काको पोस्टमा फेरि नेपालको ७ गोल

      श्रीलङ्काको पोस्टमा फेरि नेपालको ७ गोल0

      काठमाडौँ, ३ साउन । बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कामाथि अर्को फराकिलो जित निकालेको छ । ढाकामा साउन २ गते भएको खेलमा नेपालले श्रीलङ्कालाई फेरि ७–० गोलले हरायो । एकपक्षीय खेलमा नेपाललाई जिताउन कुसुम खतिवडा र समीक्षा मगरले २ २ गोल गरे । पूर्णिमा राई, सरिता नाथ र कप्तान विर्सना चौधरीले ११

      READ MORE
    • एमालेमा ७० वर्षे उमेरहद हटाउने प्रस्ताव

      एमालेमा ७० वर्षे उमेरहद हटाउने प्रस्ताव0

      ललितपुर, ३ साउन । नेकपा (एमाले)को सचिवालय बैठकले विधान संशोधनको प्रस्ताव पारित गरेको छ । असार २ गते पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीभित्र ७० वर्षको उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव गरेको हो । सचिवालय बैठकमा आसन्न विधान राष्ट्रिय महाधिवेशनमा विधान संशोधन प्रस्ताव पेस गरेर ७० वर्षको उमेर हद र दुई कार्यकाल

      READ MORE
    • चिकित्सा शिक्षा आयोगको २० औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

      चिकित्सा शिक्षा आयोगको २० औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण0

      काठमाडौं, १ साउन । चिकित्सा शिक्षा आयोगको आजको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ । प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असार ३२ गते प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा प्रस्तुत अनुगमन र मूूल्याङ्कनसहितको प्रतिवेदनका आधारमा सिट निर्धारण भएको हो । हाल उक्त

      READ MORE
    • अपदस्थ प्रधानमन्त्री हसिनाका समर्थकसँग बङ्गलादेशी सेनाको झडप, ४ जनाको मृत्यु

      अपदस्थ प्रधानमन्त्री हसिनाका समर्थकसँग बङ्गलादेशी सेनाको झडप, ४ जनाको मृत्यु0

      ढाका, १ साउन । बङ्गलादेशी सुरक्षा बलहरूको बुधबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थकहरूसँग भएको झडपमा कम्तीमा ४ जनाको मृत्यु भएको छ । साथै धेरै घाइते भएको अस्पताल अधिकारी र स्थानीय मिडियाले जनाएका छन् । गत वर्ष अगस्टमा हसिना विरुद्धको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले गठन गरेको नयाँ राजनीतिक पार्टीले हसिनाको पैतृक घर दक्षिणपश्चिमी गोपालगञ्ज जिल्ला र

      READ MORE
    • कालीगण्डकी करिडोरमा बस र कार ठोक्किए : ४ जना घाइते

      कालीगण्डकी करिडोरमा बस र कार ठोक्किए : ४ जना घाइते0

      काठमाडौँ, १ साउन । कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको बौदीकाली गाउँपालिका–३ खैरेनीमा कार र बस एकआपसमा ठोक्किँदा ४ जना घाइते भएका छन् । बौदीकाली गाउँपालिका ३ खैरेनीस्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत पाल्पा रामपुरबाट डेढँगाउतर्फ आउँदै गरेको ग २ च ९५४६ नम्बरको कार र गैँडाकोटबाट पाल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०४३८ नम्बरको बस एकआपसमा ठोक्किएका हुन्

      READ MORE

    Latest Posts

    Top Authors