728 x 90



    All Posts

    • ढुंगा खसेर लाग्दा ३ जना भारतीय नागरिक घाइते

      ढुंगा खसेर लाग्दा ३ जना भारतीय नागरिक घाइते0

      काठमाडौँ, ५ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला नजिक ढुंगा खसेर लाग्दा ३ जना भारतीय नागरिक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार भारतको आग्रह बस्ने ४२ वर्षीय रतेन्द्र यादव, सोही स्थानका ३३ वर्षीय हर्मोन यादव र ३५ वर्षीय हितेन्द्र यादव घाइते भएका जानकारी दिए । उनका अनुसार घाइते तीनै

      READ MORE
    • ‘ओकिली’को नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक

      ‘ओकिली’को नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक0

      काठमाडौँ, ४ साउन । ‘मेरी ओकिली…’, ‘झ्यालबाट हेर…’ गीतबाट परिचय बनाएका गायक अनिश सापकोटा ‘ओकिली’ ले नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन् । गीतमा उनले आफैँ शब्द, सङ्गीत र स्वर दिएका छन् । ‘प्रेमगीत तयार गर्ने इच्छा यसपटक पूरा भएको छ । यो गीतले प्रेमको काल्पनिक संसार वर्णन गरेको छ । यो गीत सबै

      READ MORE
    • एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको भेटवार्ता ‘सकारात्मक’

      एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको भेटवार्ता ‘सकारात्मक’0

      काठमाडौँ, ४ साउन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुनु सकारात्मक भएको सो पार्टीका नेताहरूले प्रतिक्रिया दिएका छन् । अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच आइतबार एमाले केन्द्रीय कार्यालय, च्यासलमा करिब डेढ घण्टा भेटवार्ता भएको थियो । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउन मिल्ने नमिल्ने बहसका बीच उनीहरूबीच भएको

      READ MORE

    Latest Posts

    Top Authors