अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६० लाख पुग्ने अनुमान
- विश्व
- July 10, 2025
काठमाडौँ, १६ साउन । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले साउन १६ गते एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो ।
READ MOREकाठमाडौँ, १६ साउन । नेपाल भारोत्तोलन संघको चुनावी साधारणसभाले कानन चौधरीको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति बिहीबार निर्विरोध चयन गरेको छ । यसअघि तदर्थ समितिमा कानन संयोजक थिए । यस्तै उपाध्यक्षमा विजेन्द्रविक्रम शाह, रुद्रबहादुर न्यौपाने, तिलकबहादुर राउत क्षेत्री, गणेशबहादुर चन्द र अनिलकुमार मिश्र, महासचिवमा विपेन्द्र महर्जन, सचिवमा रामेश्वर श्रेष्ठ, सह–सचिव प्रदीपकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा अशोक
READ MOREटोखा, १६ साउन । टोखा प्याब्सनको आयोजनामा अन्तविद्यालय फुटसल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । पहिलो दिन लिग चरणका खेल भए । प्रतियोगिताअन्तर्गत टोखा–८ स्थित प्रिमियर फुटसल मैदानमा सिनियर ब्वाइजका खेल सञ्चालन भए भने गोंगबुस्थित काठमाडौँ ग्लोबल स्कुलमा जुनियर ब्वाइज र ओपन गल्र्सतर्फका प्रतिस्पर्धाहरू सम्पन्न भए । सिनियर ब्वाइजतर्फ १४ टिम, जुनियर ब्वाइजतर्फ १४ टिम
READ MOREकाठमाडौँ, १६ साउन । विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि भएको दक्षिण एसियाली छनोट प्रतियोगितामा भारतको पुरुष/महिला दुवै टोलीले बिहीबार सफलता पाएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिताको राउन्ड रोविन लिगमा अपराजित रहँदै भारतीय टोली छनोट भयो । पुरुष÷महिलामा समान ५–५ राष्ट्र सहभागी थिए । पुरुष/महिला दुवैमा भारतले उही प्रतिद्वन्द्वी माल्दिभ्स, नेपाल, श्रीलंका र
READ MOREकाठमाडौँ, १६ साउन । नेपालले सन् २०२६ को महिला टी–२० क्रिकेट विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । छनोटका खेलहरू आगामी वर्षको जनवरी १२ देखि फेब्रुअरी २ सम्म काठमाडौँको मूलपानीस्थित २ वटा मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ । प्रतियोगिताको पूर्ण तालिका भने पछि सार्वजनिक गरिने बताइएको छ । छनोट
READ MOREगुल्मी, १५ साउन । वर्षायाम सुरु भएसँगै पहाडी जिल्लामा बाढीपहिरोको जोखिम बढेको छ । त्यसैअन्तर्गत गुल्मी पनि पहिरोको उच्च जोखिममा छ । जिल्लामा गत वर्ष मात्रै मालिका गाउँपालिका–६ अर्जैमा एकै परिवारका ५, मुसिकोटमा पनि एकै परिवारका ४ जनाको पहिरोबाट मृत्यु भयो । त्यस्तै २०७६ सालमा पहिरोबाटै सत्यवतीमा १३ जनाको मृत्यु भयो भने सयौँ नागरिक विस्थापित
READ MORE