नक्कली सुन देखाइ २१ लाख र कर्मचारी हुँ भन्दै १३ लाख असुल्ने व्यक्ति पक्राउ
- अपराध, शीर्ष समाचार
- July 28, 2025
काठमाडौँ, २७ साउन । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा छलफल भएको छ । सोमबार मन्त्री यादवको निमन्त्रणामा आएका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेस प्रदेशमा देखिएको खानेपानी संकट र त्यसको दीर्घकालीन समाधानका विषयमा गहन छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार उक्त
READ MOREकाठमाडौँ, २७ साउन । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीले नबनाएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित मदन–आश्रित स्मृति प्रतिष्ठान शपथ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतिपय नेताका नामका प्रतिष्ठानहरू सामूहिक हुनुपर्नेमा जोड दिए ।ओलीले पूर्वराष्ट्रपति विद्यादेवीलगायत पाउन्डेसनका पदाधिकारीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए । प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका
READ MOREकाठमाडौँ, २७ साउन । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालगन्ज र भारतको नयाँ दिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छन् । नेपालगन्ज–नयाँ दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै सोमबार मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, संघीय संसद्मा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार
READ MOREधनगढी, २६ साउन । कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा परी मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको शव परिवारले बुझेका छन् । प्रमुख जिल्ला अधिकारीबाट मृतकका परिवारले राखेका माग सुनुवाइ गर्न सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धतापछि सोमबार मृतकका परिवारले शव उठाएका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए । उनले भने, ‘मृतक परिवारका केही
READ MOREक्यानबेरा, २६ साउन । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघको महासभामा आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने बताएका छन्। यसअघि बेलायत, फ्रान्स र क्यानडाले प्यालेस्टाइनलाई स्वतन्त्र देशको रूपमा मान्यता दिने कुरा गरिसकेका छन्। अल्बानीजले भने कि प्यालेस्टिनी प्राधिकरण (पीए)ले अष्ट्रेलियालाई आफ्नो सैन्य र हतियार आधार घटाउने, आम चुनाव गराउने र
READ MOREकाठमाडौँ, २५ साउन । भूमि विधेयकका केही दफा स्पष्ट नभएको भन्दै सांसदलाई थप अध्ययनका लागि दुई दिनको समय दिइएको छ । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको साउन २५ को बैठकले केही बुँदा स्पष्ट नभएको भन्दै सांसदहरुले अध्ययनको समय माग गरेपछि यस विषयमा साउन २७ गते छलफल गर्ने गरी तय भएको सभापति कुसुमदेवी थापाले
READ MORE