इन्द्रजात्रामा स्वागतको फरक दृश्य : राष्ट्रपतिलाई बालेनको, प्रधानमन्त्रीलाई गुरागाईँको
- धर्म/संस्कृति, राजनीति, शीर्ष समाचार
- September 6, 2025
चितवन, २७ साउन । पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० वटा गाईगोरु मरेका छन् । पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३० गाईगोरु मरेका हुन् । कार्यालयकी सूचना अधिकारी डा.सविना मिश्रका अनुसार अहिलेसम्म जिल्लाका ७९३ वटा गाईगोरु, भैँसीमा यो रोगको संक्रमण देखिएको छ । जसमध्ये भैँसी–राँगा
READ MOREकाठमाडौँ, २७ साउन । नेपालले अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) क्षेत्रअन्तर्गत पर्ने मुलुकहरुका संसद्बीच साझा धारणा, संवाद र समन्वयका लागि ‘हिन्दूकुश हिमालय संसदीय बैठक’ आयोजना गर्दै छ । संघीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजना तथा इसिमोडको प्राविधिक सहयोगमा आगामी भदौ २ र ३ गते सो हिन्दूकुश हिमालय क्षेत्रका देशहरु नेपाल, भारत,
READ MOREकाठमाडौँ, २७ साउन । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा छलफल भएको छ । सोमबार मन्त्री यादवको निमन्त्रणामा आएका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेस प्रदेशमा देखिएको खानेपानी संकट र त्यसको दीर्घकालीन समाधानका विषयमा गहन छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार उक्त
READ MOREकाठमाडौँ, २७ साउन । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीले नबनाएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित मदन–आश्रित स्मृति प्रतिष्ठान शपथ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतिपय नेताका नामका प्रतिष्ठानहरू सामूहिक हुनुपर्नेमा जोड दिए ।ओलीले पूर्वराष्ट्रपति विद्यादेवीलगायत पाउन्डेसनका पदाधिकारीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए । प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका
READ MOREकाठमाडौँ, २७ साउन । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालगन्ज र भारतको नयाँ दिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छन् । नेपालगन्ज–नयाँ दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै सोमबार मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, संघीय संसद्मा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार
READ MOREधनगढी, २६ साउन । कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा परी मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको शव परिवारले बुझेका छन् । प्रमुख जिल्ला अधिकारीबाट मृतकका परिवारले राखेका माग सुनुवाइ गर्न सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धतापछि सोमबार मृतकका परिवारले शव उठाएका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए । उनले भने, ‘मृतक परिवारका केही
READ MOREक्यानबेरा, २६ साउन । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघको महासभामा आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने बताएका छन्। यसअघि बेलायत, फ्रान्स र क्यानडाले प्यालेस्टाइनलाई स्वतन्त्र देशको रूपमा मान्यता दिने कुरा गरिसकेका छन्। अल्बानीजले भने कि प्यालेस्टिनी प्राधिकरण (पीए)ले अष्ट्रेलियालाई आफ्नो सैन्य र हतियार आधार घटाउने, आम चुनाव गराउने र
READ MOREकाठमाडौँ, २५ साउन । भूमि विधेयकका केही दफा स्पष्ट नभएको भन्दै सांसदलाई थप अध्ययनका लागि दुई दिनको समय दिइएको छ । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको साउन २५ को बैठकले केही बुँदा स्पष्ट नभएको भन्दै सांसदहरुले अध्ययनको समय माग गरेपछि यस विषयमा साउन २७ गते छलफल गर्ने गरी तय भएको सभापति कुसुमदेवी थापाले
READ MOREकाठमाडौँ, २५ साउन । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि भएकोे मिनी अक्सनबाट ८ टोलीले ३७ खेलाडी अनुबन्ध गरेका छन् । जसअनुसार आदिल अन्सारी काठमान्डु गोर्खाजमा आबद्ध भएका छन् । शनिबार काठमाडौँमा गरिएको मिनी अक्सनमा आदिलमाथि ८ वटै टोलीले बोली लगाएकामा लक्की ड्रमार्फत् काठमान्डुले बाजी मारेको हो । उनी १५ लाख रुपैयाँमा अनुबन्ध
READ MORE