728 x 90



  • भेटिएनन् महाकालीमा बेपत्ता २ बालिका

    भेटिएनन् महाकालीमा बेपत्ता २ बालिका0

    कञ्चनपुर, २८ साउन । महाकाली नदीमा बगेर बेपत्ता भएका २ बालिकाको अवस्था अझै अज्ञात छ । आइतबार दिउँसो भीमदत्त नगरपालिका–१२ भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका २ बालिका फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । आइतबारदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तथा स्थानीयले खोजतलास

    READ MORE
  • राजनीतिक हस्तक्षेपबीच कर्मचारी र व्यवस्थापनको चुनौती पार गरेर नतिजा दिन सकेँ– कुलमान घिसिङ

    राजनीतिक हस्तक्षेपबीच कर्मचारी र व्यवस्थापनको चुनौती पार गरेर नतिजा दिन सकेँ– कुलमान घिसिङ0

    लन्डन, २८ साउन । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिक हस्तक्षेपबीच कर्मचारी र व्यवस्थापनको चुनौती पार गरेर नतिजा दिन सकिएको दाबी गरेका छन् । अमेरिकाको २ साता लामो भ्रमण सकेर बेलायत पुगेका घिसिङले लन्डनमा एक कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेर अहिले आयातभन्दा निर्यात ५ अर्ब रुपैयाँ बढी भएको

    READ MORE
  • दुई महिनादेखि गमगढी–बालै–पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या

    दुई महिनादेखि गमगढी–बालै–पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या0

    मुगु, २८ साउन । बाढीपहिराका कारण गमगढी–बालै–पिना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको झरीपछि पहिरो खसेर करिब २ महिनादेखि सडक अवरुद्ध भएको हो । सडकका विभिन्न भागमा माटो, ढुङ्गा थुप्रिएको छ भने केही स्थानमा सडक भासिएकाले हिँड्न पनि कठिन भएको छ । बाटो बन्द हुँदा स्थानीय वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य भएका

    READ MORE
  • पाँच हजारभन्दा बढी कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

    पाँच हजारभन्दा बढी कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण0

    काठमाडौँ, २८ साउन । पाँच हजारभन्दा बढी सरकारी कर्मचारीले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । ७ लाख ८० हजार ८५३ मध्ये ५ हजार ५०४ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । केन्द्रको २४औँ स्थापना दिवसका अवसरमा सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको २३औँ वार्षिक प्रतिवेदनअनुसार ७ लाख ७५ हजार ९४९ कर्मचारीले भने

    READ MORE
  • साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर

    साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर0

    काठमाडौँ, २८ साउन । म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसले नेपाली महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । साम्बा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन दनैले सम्झौता पत्रमा हस्ताक्षर गरे । राष्ट्रिय टोलीबाट ६० खेलमा ६४ गोल गरेकी साम्बालाई म्याक्सीम्याक्ससँग जोड्न पाउँदा खुसी लागेको म्याक्सिम्याक्सले जनाएको छ । साम्बाले कुनै

    READ MORE
  • बुल्गेरियाकी निकोलाएभाले काठमाडौँ स्पाइकर्सबाट खेल्ने

    बुल्गेरियाकी निकोलाएभाले काठमाडौँ स्पाइकर्सबाट खेल्ने0

    काठमाडौँ, २८ साउन । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि काठमाडौं स्पाइकर्सले बुल्गेरियन भलिबल खेलाडी निकोलाएभा नेकोभाले अनुबन्ध गरेको छ । काठमाडौँ स्पाइकर्सले पहिलो विदेशी खेलाडीको रुपमा नेकोभाको नाम घोषणा गरेको हो । २७ वर्षीय नेकोभा सेटर पोजिसनमा खेल्छिन् । नेकोभाले बुल्गेरिया, फ्रान्स, अजरबैजानको क्लबबाट खेलेको अनुभव छ । नेकोभाको आगमनले काठमाडौँ स्पाइकर्सको

    READ MORE