चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
- राजनीति, शीर्ष समाचार, समाचार
- September 3, 2025
काठमाडौँ, ३२ असार । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक भएको छ । असार ३१ गते सार्वजनिक भएको टिजरमा सपना, संघर्ष, प्रेम र धोका देखाइएको छ । विवाहको दृश्यसँगै सुरु हुने टिजरमा चलचित्रका मुख्य पात्र विजय बरालको कोरिया सपना केन्द्रमा छ । कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौँ पुगेपछि आफ्नै
READ MOREबेइजिङ, ३१ असार । विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनको उद्योग उत्पादन जुन महिनामा ६ दशमलव आठ प्रतिशतले बढेको छ । यो वृद्धि अघिल्लो महिनाको पाँच दशमलव आठ प्रतिशतभन्दा छिटो हो । चीनको राष्ट्रिय तथ्याङ्क कार्यालयले दिएको जानकारीअनुसार, चालु वर्षको पहिलो ६ महिनामा चीनको उद्योग उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ दशमलव चार प्रतिशतले
READ MOREकाठमाडौँ, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ तथा डिजेल र मट्टितेलमा एक रुपैयाँ मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ । यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजेल र मट्टितेल
READ MOREकाठमाडौँ, ३१ असार । नेकपा एमालेकी नेतृ तथा राष्ट्रियसभाका सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले असार ३१ गते मन्त्री पदमा नियुक्त गरेका हुन् । संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा राष्ट्रपति पौडेलले न्यौपानेलाई
READ MOREकाठमाडौँ, ३१ असार । असार ३० गते रातिदेखि अवरुद्ध भएको बिपी राजमार्ग सुचारु भएको छ । वर्षासँगै आएको लोदोका कारण अवरुद्ध भएको बिपी राजमार्ग मङ्गलबार बिहान ८ः३५ बाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । सोमबार राति वर्षाका कारण बिपी राजमार्गअन्तर्गत रोसी गाउँपालिका–११ माम्ती, वडा नम्बर–९ पिन्थली र बिरुवाडाँडामा लेदो आई राजमार्ग पूर्ण
READ MOREकाठमाडौँ, ३१ असार । कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका– ६ कालागड टोलमा भातको नङ्ग्रा जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका हुन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा ६३ वर्षीया कालु सुनारसहित उनका नातिनीहरु १८ वर्षीया निशा सुनार, आठ वर्षीय मन्सु
READ MOREडिजिटल युगसँगै आजकल अधिकांश मानिसले बढी समय स्क्रिनमा बिताउने गर्दछन् । उनीहरु फेसबुक, इन्स्टाग्राम, युट्युब, नेटफ्लिक्स, आइफ्लिक्स तथा विभिन्न गेममा रमाउने गरेका छन् । स्क्रिनबाट आउने हानिकारक किरणले मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गरिरहेको हुन्छ । लामो समय एकै स्थान बसेर काम गर्दा ढाड तथा गर्दनमा असर देखिनुका साथै आँखाको समस्या पनि स्वभाविक रुपमा
READ MOREकाठमाडौं, ३० असार । राजर्षि जनक विश्वविद्यालयको असार ३० गते सम्पन्न १० औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु ३७ करोड ९३ लाख ८३ हजार बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साहद्वारा प्रस्तुत बजेट तथा कार्यक्रम संशोधनसहित स्वीकृत गरेको हो
READ MOREकाठमाडौं, असार ३० । राष्ट्रिय स्वतन्त्र पार्टीले तीनजना ऊर्जा तथा जलस्रोत क्षेत्रका विज्ञलाई पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ । असार २९ गते नेपाल सरकारका पूर्वसचिव ई. देवेन्द्र कार्की, ई. सुशील चन्द्र तिवारी र ई. मधु भेटुवाललाई औपचारिक रूपमा विज्ञ सदस्यमा मनोनयन गरिएको हो । विज्ञ सदस्यहरूको मनोनयनका सन्दर्भमा विभाग
READ MORE