728 x 90



  • नेपालमा पहिलो पटक एआई आचारसंहिता जारी

    नेपालमा पहिलो पटक एआई आचारसंहिता जारी0

    काठमाडौँ, ६ साउन । नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी आचारसंहिता जारी गरिएको छ । अनलाइन टिभी पत्रकार संघले ‘अनलाइन टिभी एआई आचारसंहिता २०८२’ जारी गरेको हो । काठमाडौँमा साउन ५ गते आयोजित कार्यक्रममा संघका अध्यक्ष जीवन भण्डारीले १२ बुँदे आचारसंहिता घोषणा गरेका हुन् । एआईको दुरुपयोग न्यूनीकरण गर्ने र एआईको प्रयोगलाई सही बाटोतर्फ लैजानका

    READ MORE
  • एमाले केन्द्रीय कमिटी बैठक : ४९ जना केन्द्रीय सदस्यले राखे प्रतिवेदनमाथि आ–आफ्ना धारणा

    एमाले केन्द्रीय कमिटी बैठक : ४९ जना केन्द्रीय सदस्यले राखे प्रतिवेदनमाथि आ–आफ्ना धारणा0

    काठमाडौँ, ५ साउन । नेकपा एमालेको नवौँ केन्द्रीय कमिटीको सोमबारको बैठक सम्पन्न भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने उपाध्यक्ष

    READ MORE
  • बङ्गलादेशले जित्यो साफ महिला यू–२० च्याम्पियनसिपको उपाधि, नेपाल उपविजेतामा सीमित

    बङ्गलादेशले जित्यो साफ महिला यू–२० च्याम्पियनसिपको उपाधि, नेपाल उपविजेतामा सीमित0

    काठमाडौँ, ५ साउन । मोसमत सागोरिकाको उत्कृष्ट खेलमा बङ्गलादेशले साफ महिला यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । बङ्गलादेशको वसुन्धरा किङ्स एरेनामा सोमबार सम्पन्न लिगको अन्तिम खेलमा बङ्गलादेशले नेपाललाई ४–० ले पराजित गर्दै उपाधि जितेको हो । बङ्गलादेशले प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको हो । उसले ६ खेलबाट १८ अङ्क जोड्यो भने समान खेल खेलेको नेपालको

    READ MORE
  • ढुंगा खसेर लाग्दा ३ जना भारतीय नागरिक घाइते

    ढुंगा खसेर लाग्दा ३ जना भारतीय नागरिक घाइते0

    काठमाडौँ, ५ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला नजिक ढुंगा खसेर लाग्दा ३ जना भारतीय नागरिक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार भारतको आग्रह बस्ने ४२ वर्षीय रतेन्द्र यादव, सोही स्थानका ३३ वर्षीय हर्मोन यादव र ३५ वर्षीय हितेन्द्र यादव घाइते भएका जानकारी दिए । उनका अनुसार घाइते तीनै

    READ MORE
  • ‘ओकिली’को नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक

    ‘ओकिली’को नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक0

    काठमाडौँ, ४ साउन । ‘मेरी ओकिली…’, ‘झ्यालबाट हेर…’ गीतबाट परिचय बनाएका गायक अनिश सापकोटा ‘ओकिली’ ले नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन् । गीतमा उनले आफैँ शब्द, सङ्गीत र स्वर दिएका छन् । ‘प्रेमगीत तयार गर्ने इच्छा यसपटक पूरा भएको छ । यो गीतले प्रेमको काल्पनिक संसार वर्णन गरेको छ । यो गीत सबै

    READ MORE
  • एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको भेटवार्ता ‘सकारात्मक’

    एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको भेटवार्ता ‘सकारात्मक’0

    काठमाडौँ, ४ साउन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुनु सकारात्मक भएको सो पार्टीका नेताहरूले प्रतिक्रिया दिएका छन् । अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच आइतबार एमाले केन्द्रीय कार्यालय, च्यासलमा करिब डेढ घण्टा भेटवार्ता भएको थियो । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउन मिल्ने नमिल्ने बहसका बीच उनीहरूबीच भएको

    READ MORE