728 x 90



Latest Posts

Top Authors

  • कालीगण्डकी करिडोरमा बस र कार ठोक्किए : ४ जना घाइते

    कालीगण्डकी करिडोरमा बस र कार ठोक्किए : ४ जना घाइते0

    काठमाडौँ, १ साउन । कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको बौदीकाली गाउँपालिका–३ खैरेनीमा कार र बस एकआपसमा ठोक्किँदा ४ जना घाइते भएका छन् । बौदीकाली गाउँपालिका ३ खैरेनीस्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत पाल्पा रामपुरबाट डेढँगाउतर्फ आउँदै गरेको ग २ च ९५४६ नम्बरको कार र गैँडाकोटबाट पाल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०४३८ नम्बरको बस एकआपसमा ठोक्किएका हुन्

    READ MORE
  • ‘जनै हराएको मान्छे’ : सपना, संघर्ष, प्रेम र धोका

    ‘जनै हराएको मान्छे’ : सपना, संघर्ष, प्रेम र धोका0

    काठमाडौँ, ३२ असार । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक भएको छ । असार ३१ गते सार्वजनिक भएको टिजरमा सपना, संघर्ष, प्रेम र धोका देखाइएको छ । विवाहको दृश्यसँगै सुरु हुने टिजरमा चलचित्रका मुख्य पात्र विजय बरालको कोरिया सपना केन्द्रमा छ । कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौँ पुगेपछि आफ्नै

    READ MORE
  • चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

    चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि0

    बेइजिङ, ३१ असार । विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनको उद्योग उत्पादन जुन महिनामा ६ दशमलव आठ प्रतिशतले बढेको छ । यो वृद्धि अघिल्लो महिनाको पाँच दशमलव आठ प्रतिशतभन्दा छिटो हो । चीनको राष्ट्रिय तथ्याङ्क कार्यालयले दिएको जानकारीअनुसार, चालु वर्षको पहिलो ६ महिनामा चीनको उद्योग उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ दशमलव चार प्रतिशतले

    READ MORE
  • घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य0

    काठमाडौँ, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ तथा डिजेल र मट्टितेलमा एक रुपैयाँ मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ । यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजेल र मट्टितेल

    READ MORE
  • भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

    भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त0

    काठमाडौँ, ३१ असार । नेकपा एमालेकी नेतृ तथा राष्ट्रियसभाका सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले असार ३१ गते मन्त्री पदमा नियुक्त गरेका हुन् । संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा राष्ट्रपति पौडेलले न्यौपानेलाई

    READ MORE
  • अवरुद्ध बिपी राजमार्ग सुचारु

    अवरुद्ध बिपी राजमार्ग सुचारु0

    काठमाडौँ, ३१ असार । असार ३० गते रातिदेखि अवरुद्ध भएको बिपी राजमार्ग सुचारु भएको छ । वर्षासँगै आएको लोदोका कारण अवरुद्ध भएको बिपी राजमार्ग मङ्गलबार बिहान ८ः३५ बाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । सोमबार राति वर्षाका कारण बिपी राजमार्गअन्तर्गत रोसी गाउँपालिका–११ माम्ती, वडा नम्बर–९ पिन्थली र बिरुवाडाँडामा लेदो आई राजमार्ग पूर्ण

    READ MORE