अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६० लाख पुग्ने अनुमान
- विश्व
- July 10, 2025
रौतहट, १२ साउन । निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला खानेपानी आयोजना सम्पन्न नहुँदा स्थानीयवासी आर्सनिकयुक्त पानी प्रयोग गर्न बाध्य छन् । जुडिबेलाका २ हजार ५०० घरका करिब १० हजार नागरिकलाई सो आयोजनाले शुद्ध पानी उपलब्ध गराउने जनाइएको छ । चन्द्रपुर नगरपालिकाका अन्य ९ वटै वडामा खानेपानी आयोजना सञ्चालनमा आएको भएता
READ MOREकाठमाडौँ, १२ साउन । देशभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु
READ MOREगण्डकी, १२ साउन । गण्डकी प्रदेशमा गत पुसयता ६०९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । वर्षायाम सुरु भएपछि डेंगी संक्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जेठमा १६९ जनामा डेंगी देखिएकोमा असारलाई लागेपछि हालसम्म १८५ जनामा उक्त रोगको संक्रमण पुष्टि भएको हो । प्रदेशमा सबैभन्दा बढी कास्कीमा ३०७, तनहुँमा १०१, लमजुङ
READ MOREकाठमाडौँ, १२ साउन । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमाले निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दा छिटो टुंगोमा पुर्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अर्घाखाँची जिल्ला सभापति हरिप्रसाद भुसालले माग गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि हाल जेलमा थुनामा रहेका नेता रायमाझीलाई साउन ११ गते भेटेर सभापति भुसालले सो जोड दिएका हुन् । लामो
READ MOREकाठमाडौँ, ११ साउन । ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्याएको थियो । चीन सरकारले साउन ११ गतेबाट पुल पुनर्निर्माण थालिनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । यसअघि शनिबार प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा नेपाली पक्षको उच्चस्तरीय टोलीले मितेरी पुल क्षेत्रको स्थलगत अवलोकन
READ MOREसिरहा, १० साउन । जिल्लाको नवराजपुर गाउँपालिका–४ कुसण्डीबाट एक भारतीय नागरिकलाई गोली प्रहार गरी लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । भारत, बिहारको मधुवनी जिल्लाका ३८ वर्षीय श्यामसुन्दर पासवानलाई गोली प्रहार गरी लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए । साउन १० गते दिउँसो भारततर्फबाट नेपाल प्रवेश गर्दै
READ MORE