अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६० लाख पुग्ने अनुमान
- विश्व
- July 10, 2025
काठमाडौँ, १९ साउन । नेपालका रवीन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन) बान्टमवेट च्याम्पियनसिपको उपाधि जितेका छन् । भारतमा शनिबार भएको फाइनलमा रवीन्द्रले भारतीय फाइटर चुनरेङ कोरेनलाई हराए । यससँगै उनी एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन् । ‘दी इन्डियन राइनो’ उपनामले प्रख्यात कोरेनले सुरुमा रवीन्द्रमाथि दबाब सिर्जना गर्ने प्रयास गरेका थिए ।
READ MOREकाठमाडौँ, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मध्यराति तुर्किमेनिस्तान प्रस्थान गरेका छन् । तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् । साउन २० देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्र संघका
READ MOREकाठमाडौँ, १८ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकारमा कांग्रेसबाट नेतृत्व गर्दै लामाले गत वर्ष साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गत वर्ष साउन ९ गते मुख्यमन्त्री पदको शपथ लिएका
READ MOREफिक्कल, १७ साउन । इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवा खोलामा बेलिब्रिज निर्माण भएको छ । सो बेलिब्रिज निर्माण पश्चात मेची राजमार्गको विकल्प खुलेको छ । इलाम नगरपालिका–९ र ११ जोड्ने पुवा खोलमा पहिलो पटक बेलिब्रिज निर्माण भएपछि स्थानीय बासिन्दा र झापा–इलाम–पाँचथर–ताप्लेजुङ आवतजावत गर्ने सवारीसाधनका लागि छोटो र सुरक्षित
READ MOREकाठमाडौँ, १७ साउन । विदेशीहरूको ग्रहदशा कटाउन नेपालमा दैनिक यज्ञ सञ्चालन भइरहेको पाइएको छ । दक्षिणकाली नगरपालिका–१ बोसनस्थित ब्रह्मानन्द सरस्वती ग्राममा १ दशकअघिदेखि नै ज्योतिषिको सल्लाहअनुसार यस्तो यज्ञ भइरहेको हो । नेपाल महर्षि फाउन्डेसन फर वैदिक कल्चरले विदेशबाट अनलाइन माध्यमबाट आउने अनुरोधको यज्ञ गराउँदै आइएको शनिबार काठमाडौँमा आयोजित धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन)सँगको अन्तरक्रियामा
READ MOREकाठमाडौँ, १७ साउन । दिव्य पशुपतिनाथ अभियानअन्तर्गत शनिबार कलाकर्मीहरूले पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ गरेका छन् । ‘एक वर्ष एक संकल्पः स्वच्छता र हरियालीमा दीर्घकालीन परिवर्तन’ भन्ने उद्घोषसहित यही साउन ६ गतेदेखि अभियान सुरु भएको थियो । ‘क्लाइमेट स्मार्ट सिटिज’ सँगको सहकार्यमा मैनादेवी फाउन्डेसनद्वारा सुरु गरिएको अभियानअन्तर्गत शनिबार नेपाल आइडल विजेता रवि ओड, लोक देउडा गायकहरू
READ MORE