अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६० लाख पुग्ने अनुमान
- विश्व
- July 10, 2025
तुर्कमेनिस्तान, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय भएको बताएका छन् । तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तारमार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवद्र्धन’ विषयक ‘साइड इभेन्ट’मा उनले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताए । ‘तटीय
READ MOREकाठमाडौँ, २१ साउन । सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको ७७ पदमा बढुवा सिफारिस गरिएको छ । रिक्त पदमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा ६, सशस्त्र प्रहरी उपरीक्षकमा २२, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा १ र सशस्त्र प्रहरी नायब उपरीक्षकमा ४८ जनालाई बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कालिदास धौवजीले जानकारी दिए । ज्येष्ठता, व्यावसायिक क्षमता
READ MOREहेटौँडा, २१ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मकवानपुरको तत्कालीन हर्नामाडी गाविस–४ दियावतीमा २०२७ भदौमा जन्मिएका बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका हुन् । यसअघि डोरमणि
READ MOREकाठमाडौँ, २० साउन । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको सेवाको शर्त र अन्य सुविधा तोक्ने निर्णय गरेको छ । यही साउन १८ गते बसेको मन्त्रिपरिषद्को बैठककले उक्त निर्णय गरेको हो ।सहसचिवहरू निर्मला अधिकारी भट्टराई (हाल कायममुकायम सचिव, सत्य निरूपण तथा मेलमिलाप आयोग) र इन्दिरा दाहाल
READ MOREकाठमाडौँ, १९ साउन । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले बहुविवाहलाई मान्यता दिने गरी कानुन बन्न लागेको विषयमा सरकारको जवाफ माग गरेका छन् । बैठकको आकस्मिक समयमा विशेषगरी महिला सांसदहरूले बहुविवाहसम्बन्धी सम्भावित कानुनी मस्यौदालाई लिएर सरकारको जवाफ माग गरेका हुन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बहुविवाहलाई कानुनी मान्यता दिनेगरी विधेयकको मस्यौदा तयार गरिरहेको भन्ने सार्वजनिक
READ MOREकाठमाडौँ, १९ साउन । पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको ३ खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला २–१ ले जितेको छ । तर श्रृंखलाको शानदार प्रदर्शनलाई ओपनर फखर जमानको चोटले केही ओझेलमा पारिदिएको छ । जमानले अमेरिकाको फ्लोडिराीसथत लउडरहिलमा भएको दोस्रो खेलमा ह्यामस्ट्रिङको चोट बोकेका थिए । यसपछि उनले बाँकी श्रृंखलामा सहभागिता जनाउन सकेनन् । उनको अनुपस्थितिमा पाकिस्तानले तेस्रो तथा
READ MORE